राजनीति
बेलारुसमा अलपत्र महिलालाई स्वदेश फर्काउन माग
काठमाडौँ, ३ चैत : नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ । उद्धार अभियानद्वारा यहाँ बिहीबार…
उपराष्ट्रपति पदका लागि मतदान सुरु
काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद…
स्ववियु निर्वाचन : मौन अवधि सुरु, बिहीबार रातिदेखि प्रचार–प्रसारमा रोक
काठमाडौँ, ३ चैत : त्रिभुवन विश्वविद्यालय त्रिविका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ः०० बजेदेखि मौन…
‘स्थानीय तहका अधिकार कार्यान्वयन गर्न सङ्घ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ’
जनकपुरधाम, चैत २ : नगरप्रमुखहरूले संविधान प्रदत्त स्थानीय तहका अधिकार कार्यान्वयनका लागि सङ्घ र प्रदेश सरकारले इमान्दारीपूर्वक सहयोग गर्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषले आज जनकपुरधाममा आयोजना गरेको मधेस…
सङ्घीयताको अभ्यास सन्तोषजनक छ : मुख्यमन्त्री कार्की
काठमाडौँ, २ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताउनुभएको छ । उहाँले मुलुकले सङ्घीयताको अभ्यास थालेको सात वर्षकै…
मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय
काठमाडौँ, २ चैत : जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता…
उपराष्ट्रपति पुन निजी निवासमा
काठमाडौँ, २ चैत उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ । उहाँ आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा…
रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक
काठमाडौँ, २ चैत : उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने…
सुदूरपश्चिम विश्वविद्यालयको पाँच क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
धनगढी , २ चैत : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका पाँच क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ । विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधवार मनोनयन दर्ताको समय तालिका तोकेको…
स्ववियु निर्वाचन : त्रिवि केन्द्रको अध्यक्षमा १२ प्रतिस्पर्धी
काठमाडौं, १ चैत : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चैत ५ गते तय भइसकेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा. डा. रमेशकुमार श्रेष्ठका अनुसार त्रिवि…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






