राजनीति
सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण
काठमाडौँ, ५ चैत : संयुक्त अधिराज्य बेलायतका सांसद हाउस अफ कमन्स वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिला व्यवस्थितरूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन्…
सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ, ५ चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पु¥याउने गरी दिएको अभिव्यक्तिप्रति विमति जनाउनुभएको छ । सभामुख घिमिरेले पत्रकारमाथि…
उपत्यकाका १४ वटा क्याम्पसमा ६० प्रतिशत मतदान : सातमा चुनाव हुन सकेन
काठमाडौं, ५ चैत : त्रिभुवन विश्वविद्यालयको देशभरका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार देशभरमा त्रिवि…
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
देउखुरी, ५ चैत : नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । नेकपा ९एमाले० ले सञ्चालन गरेको मिसन…
स्ववियु निर्वाचनमा ६० प्रतिशत मतदान
काठमाडौं, ५ चैत : स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन् । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार…
शतप्रतिशत सांसदले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, चैत ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ। आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासाको…
पार्टी बलियो बनाउन सुदृढीकरण अभियान
बनेपा, ४ चैत : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउनका लागि सुदृढीकरण अभियान थालेको बताउनुभएको छ । अखिल नेपाल टे«डयुनियन महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको छैठौंँ…
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
काठमाडौँ, ५ चैत : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित…
लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौँ, ५ चैत : लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत…
फर्जी मतदान गर्ने नेविसंघ इकाइ अध्यक्षसहित शंकरदेवबाट १० जना पक्राउ
काठमाडौं, ५ चैत : काठमाडौंको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् । क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२






