राजनीति

विश्वासको मत नदिने एमालेको निर्णय

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थि संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन…

स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

 चैत ०६, २०७९

कर्णाली, ६ चैत : स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले वर्चस्व कायम गरेको छ । कर्णाली…

जसपा विधान अधिवेशन समितिको बैठक आह्वान

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : जनता समाजवादी पार्टी जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही चैत ७…

नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गर्नुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले उपराष्ट्रपति यादवलाई कार्यकाल सफलताको कामना व्यक्त गर्नुभएको…

राजनीतिक अस्थिरताले सङ्घीयता कार्यान्वयनमा समस्या ल्यायो : पूर्वमुख्यमन्त्री शाही

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तीन प्रकारको सरकारको व्यवस्था गरेको छ ।…

उपराष्ट्रपति यादवबाट शपथ ग्रहण

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनुभएको हो…

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा…

चौध वर्षपछि स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा नेविसङ्घ विजयी

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत  : आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निकै महत्वसाथ लिने गरिएको केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी सङ्घले बाजी मारेको…

स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले…

प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँदै

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रतिनिधिसभाको आज दिउँसो…