राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरूपणसम्बन्धी विधेयक पेस हुने

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन,…

स्ववियु निर्वाचन : मतदान जारी

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान…

एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल

 चैत ०५, २०७९

सिन्धुपाल्चोक, ५ चैत : नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको अध्यक्षपदमा नवराज पौडल चयन हुनुभएको छ । शनिबार सम्पन्न जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी…

नेताको चरित्र सच्चिन आवश्यक छ : नेता पोखरेल

 चैत ०४, २०७९

बनियानी, चैत ४ : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताउनुभएको छ । झापा क्षेत्र नं १ अन्तर्गत ‘सङ्गठन…

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आग्रह

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : विभिन्न राजनीतिक दलका नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आग्रह गरेका छन् । यहाँ आज आयोजित ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयक अन्तक्र्रियामा नेताहरूले…

सत्तारुढ गठबन्धनको बैठक : विधेयक र विश्वासको मतबारे छलफल

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा आइतबार सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको…

मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल

 चैत ०४, २०७९

सिन्धुपाल्चोक, चैत ४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताउनुभएको छ । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन…

सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन : नेता केसी

 चैत ०४, २०७९

तिलोत्तमा, चैत ४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताउनुभएको छ । बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान…

संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त : राष्ट्रपति पौडेल

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित…