राजनीति

दलहरुबीच सहकार्य र हार्दिकता आवश्यक : महामन्त्री शर्मा

 चैत २०, २०७९

चितवन, २० चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताउनुभएको छ । गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आउनुभएका शर्माले यहाँ…

यस्तो छ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका राखेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठित सरकारले मङ्गलबार एक सय दिन पूरा गर्दैछ । यस…

जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ : महामन्त्री थापा

 चैत २०, २०७९

दमौली, २० चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनमा जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी…

रविलाई गोकुल बास्कोटाको प्रश्न- नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ?

 चैत २०, २०७९

चितवन, २० चैत : नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले रवि लामिछानेलाई नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको रु भन्दै प्रश्न गर्नुभएको छ । चितवन २ मा एमाले…

मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष नेपाल

 चैत २०, २०७९

काठमाडौँ, २० चैत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । पार्टी निकट युवा सङ्घ नेपालले आलोकनगरस्थित केन्द्रीय कार्यालय परिसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा…

तनहुँ-१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता

 चैत २०, २०७९

डुम्रे, २० चैत : आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार…

रविले पत्रकार हुँदा नेता खराब र नेता हुँदा पत्रकार खराब भने : विश्वप्रकाश शर्मा

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछानेको आलोचना गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचको उम्मेदवारी दर्ताका विषयमा चितवन २ मा आयोजना गरिएको कार्यक्रमलाई सम्बोन गर्दै…

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले आज…

चितवन-२ : रवि लामिछानेको मनोनयन दर्ता

 चैत २०, २०७९

चितवन, २० चैत : चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर…

उपनिर्वाचनको मनोयनन आज

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोयनन दर्ताको कार्यक्रम रहेको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न ५ बजेसम्म मनोयनन…