राजनीति
प्रचण्ड प्रधानमन्त्री भएको सय दिनमा भ्रष्टाचार बढ्नेबाहेक केही काम भएन : रघुजी पन्त
काठमाडौं, २३ चैत : नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताउनुभएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारको सय दिन खेर गएको…
उपनिर्वाचन : भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ?
काठमाडौं, २३ चैत : प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु हुने भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु…
जसपाको विधान अधिवेशन जेठमा सर्यो
काठमाडौँ, २३ चैत : जनता समाजवादी पार्टी, नेपाल जसपाको विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल…
सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ ५ः०० बजे सार्वजनिक हुने
काठमाडौँ, २३ चैत : सत्ता गठबन्धनले आज साँझ ५ः०० बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको १० दलीय गठबन्धनको बैठकले…
उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै, आजै चुनाव चिन्ह दिइने
काठमाडौँ, २३ चैत : आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आज अन्तिम नामावली प्रकाशन गरिँदै छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका…
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
काठमाडौँ, २३ चैत : चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने…
उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्पसनबीच शिष्टाचार भेट
काठमाडौँ, २२ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदुत डिनआर थम्पसनले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र…
एकै मितिमा स्ववियु निर्वाचन गराउन माग
काठमाडौँ, २२ चैत ; तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी०…
उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च निर्धारण
काठमाडौँ, २२ चैत : निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद सीमा निर्धारण गरेको छ । आयोगको आज बसेको…
तनहुँ– १ : उम्मेदवारले चुनावी अभियान थाले
दमौली, २२ चैत : आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमबार उम्मेदवारी दर्ता गराएसँगै उहाँहरुले चुनावी गतिबिधिलाई तीब्र…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२






