राजनीति

नागरिक उन्मुक्तिले अन्य दललाई समर्थन नगर्ने

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई…

उपनिर्वाचन : उम्मेदवारी मनोनयन गर्न जाँदा जुलुस गर्नदेखि मन्त्रीलाई जानसमेत निषेध

 चैत २०, २०७९

  काठमाडौं, २० चैत : निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन गर्न जाँदा जुलुस प्रदर्शन देखी झन्डामा समेत निषेध गरेको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुन…

तनहुँ–१ उपनिर्वाचन : उम्मेदवारको मनोनयनपत्र दर्ता आज

 चैत २०, २०७९

दमौली, २० चैत : आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदैछ । तनहुँ क्षेत्र नंं १ मा हुने उपनिर्वाचनका लागि यही चैत…

चितवन–२ उपनिर्वाचन : उम्मेदवारी दर्ता गर्दै दलहरु

 चैत २०, २०७९

चितवन, २० चैत : आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन…

उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ । राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज…

उपनिर्वाचनमा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने बारा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार…

बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछौँ : प्रधानमन्त्री

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको…

मिटरब्याज पीडितका समस्या समाधानका लागि सार्वजनिक महत्वको प्रस्ताव

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटरब्याज पीडितका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको जरुरी प्रस्ताव प्रस्तुत गर्दै उहाँले…

तनहुँ– १ उपनिर्वाचन : ठूला दलले टुङ्ग्याए उम्मेदवार

 चैत १९, २०७९

दमौली, १९ चैत : आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो…

रास्वपा सासंद डाँगीको प्रश्न- प्रधानमन्त्री र सभामुख बस्ने कुर्सी कुन देशबाट आयात भएको हो ?

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : राष्ट्रिय स्वतन्त्र पार्टीकी संसाद निशा डाँगीले प्रधानमन्त्री र सभामुख बस्ने कुर्सी कुन देशबाट आयत भएको भन्दै प्रश्न गर्नुभएको छ । आइतबार संसद बैठकमा उहाँले हरेक सामान आयात…