राजनीति
एकै मितिमा स्ववियु निर्वाचन गराउन माग
काठमाडौँ, २२ चैत ; तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी०…
उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च निर्धारण
काठमाडौँ, २२ चैत : निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद सीमा निर्धारण गरेको छ । आयोगको आज बसेको…
तनहुँ– १ : उम्मेदवारले चुनावी अभियान थाले
दमौली, २२ चैत : आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमबार उम्मेदवारी दर्ता गराएसँगै उहाँहरुले चुनावी गतिबिधिलाई तीब्र…
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने
काठमाडौँ, २२ चैत : निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवार माथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ ।आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन…
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चार उजुरी
चितवन, २१ चैत : आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा…
खादा–मालामा भुल्न हामीसँग समय छैन : प्रधानमन्त्री
काठमाडौं,२१ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन गरेका छन् । मन्त्रीपरिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले खादामाला…
मन्त्रिपरिषद्को निर्णय : सुरक्षा खर्चको मापदण्ड खारेज गर्ने
काठमाडौँ, २१ चैत : सरकारले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सार्वजनिक भएको मन्त्रिपरिषद्को यही चैत २० गतेको…
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
काठमाडौँ, २१ चैत : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको…
सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान
काठमाडौँ, २१ चैत : सत्तागठबन्धनका दलहरुले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । गठबन्धन दलका शीर्ष नेताहरुले आज एक विज्ञप्तिमार्फत…
मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले दिए राजीनामा
जनकपुरधाम, २१ चैत : केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिनुभएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






