राजनीति

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवार माथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ ।आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन…

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चार उजुरी

 चैत २१, २०७९

चितवन, २१ चैत : आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा…

खादा–मालामा भुल्न हामीसँग समय छैन : प्रधानमन्त्री

 चैत २१, २०७९

काठमाडौं,२१ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन गरेका छन् । मन्त्रीपरिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले खादामाला…

मन्त्रिपरिषद्को निर्णय : सुरक्षा खर्चको मापदण्ड खारेज गर्ने

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : सरकारले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सार्वजनिक भएको मन्त्रिपरिषद्को यही चैत २० गतेको…

नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको…

सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : सत्तागठबन्धनका दलहरुले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । गठबन्धन दलका शीर्ष नेताहरुले आज एक विज्ञप्तिमार्फत…

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले दिए राजीनामा

 चैत २१, २०७९

जनकपुरधाम, २१ चैत : केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिनुभएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै…

मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले

 चैत २१, २०७९

जनकपुरधाम, चैत २१ : मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री…

प्रचण्ड सरकारका सय दिन : ३७ उपलब्धी (पूर्णपाठसहित)

 चैत २०, २०७९

काठमाडौं, २० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि (मंगलबार) सय दिनमा प्रवेश गर्दैछ । 'हनिमुन पिरियड' पनि भनिने यस अवधिमा प्रधानमन्त्री प्रचण्डले दोस्रो पटकसम्म विश्वासको मत प्राप्त गर्नुभएको…

नेकपा एस पार्टी निर्माणको अभियानमा जुटेका छौँ : महासचिव खतिवडा

 चैत २०, २०७९

कटारी, २० चैत : नेकपा (एकीकृत समाजवादी) का महासचिव जगन्नाथ खतिवडाले विसं २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताउनुभएको छ । आज उदयपुरको…