राजनीति
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप
काठमाडौँ, २८ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ । रास्वपा संसदीय दलको आजको बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आज…
प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत लिनुहुँँदै
काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा…
१८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
कठमाडौँ, २७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत…
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय
काठमाडौँ, २७ असार : जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी…
नयाँ सत्ता समीकरणको अपेक्षा, राजनीतिक स्थिरता
काठमाडौँ, २७ असार : राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका निम्ति भएको समझदारीलाई आम नागरिकले चासोका साथ हेरेका छन् ।…
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा
विराटनगर, २७ असार : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले…
आगामी रणनीति तय गर्न बूढानीलकण्ठमा देउवा र ओलीबीच छलफल
काठमाडौं, २६ असार : नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा अहिले भेटवार्ता भइरहेको छ…
समाजवादी मोर्चा पुनः गठनबारे छलफल
काठमाडौं, २६ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको पुनःगठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गर्नुभएको छ । बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा…
‘स्थिरताका लागि कांग्रेस-एमाले गठबन्धन’
काठमाडौँ, २६ असार : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस-एमालेबिच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले आयोजना गरेको एसइई…
नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार नै गठन हुन्छ : एमाले
काठमाडौँ, २६ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार नै गठन हुने निष्कर्ष निकालेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज…
लोकप्रिय
वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयोगी विधि
२३ घण्टा अगाडि






