राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

 असार २८, २०८१

काठमाडौँ, २७ असार : जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी…

नयाँ सत्ता समीकरणको अपेक्षा, राजनीतिक स्थिरता

 असार २८, २०८१

काठमाडौँ, २७ असार : राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका निम्ति भएको समझदारीलाई आम नागरिकले चासोका साथ हेरेका छन् ।…

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

 असार २८, २०८१

विराटनगर, २७ असार : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले…

आगामी रणनीति तय गर्न बूढानीलकण्ठमा देउवा र ओलीबीच छलफल

 असार २७, २०८१

काठमाडौं, २६ असार : नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा अहिले भेटवार्ता भइरहेको छ…

समाजवादी मोर्चा पुनः गठनबारे छलफल

 असार २७, २०८१

काठमाडौं, २६ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको पुनःगठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गर्नुभएको छ ।  बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा…

‘स्थिरताका लागि कांग्रेस-एमाले गठबन्धन’

 असार २७, २०८१

काठमाडौँ, २६ असार : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस-एमालेबिच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले आयोजना गरेको एसइई…

नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार नै गठन हुन्छ : एमाले

 असार २७, २०८१

काठमाडौँ, २६ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार नै गठन हुने निष्कर्ष निकालेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज…

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादीको ह्वीप

 असार २७, २०८१

काठमाडौँ, २६ असार : नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ ।  बुधवार बसेको माओवादी केन्द्रको संसदीय दल…

संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : ओली

 असार २७, २०८१

काठमाडौँ, २६ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभएको छ । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि…

‘राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले गठबन्धन’

 असार २६, २०८१

काठमाडौँ, २५ असार : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको बताउनुभएको छ । खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले आज यहाँ…