राजनीति

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

 बैशाख ३०, २०८१

जनकपुरधाम, ३० वैशाख : नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।…

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट

 बैशाख ३०, २०८१

काठमाडौँ, ३० वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ । आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका बिचमा भेटघाट भएको हो ।…

जनताले परिवर्तनको महसुस गर्न सकेनन् : सिटौला

 बैशाख २९, २०८१

काठमाडौँ २९ वैशाख : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको तेस्रो…

राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा

 बैशाख २९, २०८१

मलेखु (धादिङ), २९ वैशाख : नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको…

नेतृत्वको अप्रजातान्त्रिक शैलीका कारण पार्टी विभाजन : अध्यक्ष राई

 बैशाख २७, २०८१

काठमाडौँ, २७ वैशाख : जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएको नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अध्यक्षको अप्रजातान्त्रिक र स्वच्छाचारी चरित्रका कारण पार्टी विभाजन गर्नुपरेको बताउनुभएको छ ।…

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ

 बैशाख २७, २०८१

विराटनगर, २७ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी…

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कार्की नियुक्त

 बैशाख २७, २०८१

विराटनगर, २७ वैशाख : कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको हो ।…

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

 बैशाख २७, २०८१

विराटनगर, २७ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । उहाँले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश…

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

 बैशाख २७, २०८१

मोरङ, २७ वैशाख : कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उहाँले नयाँ सरकार गठनको…

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

 बैशाख २६, २०८१

कृष्णनगर (कपिलवस्तु), २६ वैशाख : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आह्वान गर्नुभएको छ । एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई आज…