मनोरञ्जन

हरिवंशको शब्द, स्वर र सङ्गीतमा तयार भयो ‘ए केटा मादलु पड्का’

 साउन १९, २०८०

काठमाडौँ, १९ साउन : हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गर्नुभएको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गर्नुभएको छ । अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत…

‘अगस्त्य–भाग १’ को अन्तर्राष्ट्रिय प्रदर्शन बिक्री

 साउन १९, २०८०

काठमाडौँ, १९ साउन : डार्क हर्स इन्टरटेनमेन्ट प्रालिद्वारा निर्माणाधीन चलचित्र ‘अगस्त्य–भाग १’को अन्तर्राष्ट्रिय प्रदर्शन बिक्री भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज प्रालिबिच चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनलाई लिएर सम्झौता…

युट्युबमा छाउन थाले तीज गीत

 साउन १९, २०८०

गण्डकी, १९ साउन : मलमासले धकेलिएर तीज असोजमा पुगेको छ । युट्युबमा छाइरहेका तीज गीतले भने तीज पर्व दैलोमा आएको आभाष दिलाउँछ । तीज आउन अझै डेढ महिना बाँकी छ…

चलचित्र भवनमा ‘अदृश्य’ र ‘बगान’

 साउन १९, २०८०

काठमाडौँ, १९ साउन : आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ । प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन…

मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

 साउन १९, २०८०

काठमाडौँ, १९ साउन : गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ । सङ्गीतकार शम्भुजीत बाँस्कोटाले सङ्गीत भर्नुका साथै शब्द रचना गर्नुभएको उक्त गीतको श्रव्यदृश्यमा अभिनेत्री…

फरक विधाको चलचित्रमा स्वस्तिमा

 साउन १८, २०८०

काठमाडौँ, १८ साउन : सामाजिक विषयको चलचित्रमा देखिँदै आउनुभएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताउनुभयो । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका…

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’

 साउन १८, २०८०

काठमाडौँ, १८ साउन : नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना : योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र…

चलचित्र निर्माणमा आएको रुपान्तरण

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही…

‘चुपचाप मन पराएँ’ लोकार्पण

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरूको पहिलो गीतिसङ्ग्रह ‘चुपचाप मन पराएँ’ लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा सुगम सङ्गीतमा आधारित…

‘सस्पेन्स थ्रिलर’ कथामा आधारित ‘अदृश्य’ प्रदर्शन हुँदै

 साउन १५, २०८०

काठमाडौँ, १५ साउन : आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचितत्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक…