मनोरञ्जन
‘घर ज्वाइँ’मा दया र मिरुनाको जोडी
काठमाडौँ, २८ साउन : यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ । उहाँ दुईले…
‘चारकुने रुमाल’ सार्वजनिक
काठमाडौँ, २८ साउन : ‘द भ्वाइस अफ नेपाल’ रियालिटी शोबाट चर्चामा आउनुभएकी गायिका सुरक्षा सेञ्चुरी र गायक तथा सङ्गीतकार अल्मोडा राना उप्रेतीको स्वर रहेको ‘चारकुने रुमाल’ गीत सार्वजनिक भएको छ…
‘एलिफेन्ट इन द फग’लाई ४० हजार युरो
काठमाडौँ, २७ साउन : अविनाशविक्रम शाहले निर्देशन गर्नुहुने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको ‘वर्ल्र्ड सिनेमा फन्ड’ जित्न सफल भएको छ । ५० देशका एक सय ४० चलचित्रबाट उत्कृष्ट १३…
तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती
गण्डकी, २७ साउन : कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण वर्षेनी परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गर्नुभएको छ । समाजका वास्तविकतालाई विभिन्न तीज…
लघु चलचित्र ‘लिलामी’ सार्वजनिक
काठमाडौँ, २७ साउन : नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको…
विवाहित सुन्दरी प्रतियोगिताका लागि आवेदन खुला
काठमाडौँ, २७ साउन : विवाहित नारीको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ यस वर्ष पनि हुने भएको छ । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष…
नेपालमा ‘ओटिटी’प्रतिको आकर्षण बढ्दो
काठमाडौँ, २६ साउन (रासस) : कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर दि टप) प्रतिको आकर्षण बढेको थियो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि…
टोकियोमा गुन्जियो नेपथ्य
काठमाडौँ, २६ साउन : लोक रक ब्यान्ड नेपथ्यले जापानको तोयोसु पिट हलमा प्रस्तुति दिएको छ । जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ नेपथ्यले प्रस्तुति दिएको जनाएको छ । प्रस्तुतिमा ‘भेडाको ऊनजस्तो’,…
टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’
काठमाडौँ, २६ साउन : नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो…
जोगिन्दरको गाईजात्रे प्रस्तुति ‘लुछाचुँडी’
काठमाडौँ, २५ साउन : हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहनुभएका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१ औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको छ ।…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
११ घण्टा अगाडि
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२