मनोरञ्जन
जापानका तीन सहरमा नेपथ्य
काठमाडौँ, १५ साउन : शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई…
हास्य कार्यक्रम ‘महा गफाडी’ घोषणा
काठमाडौँ, १४ साउन : यहाँ नयाँ टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी शो) ‘महा गफाडी’ घोषणा गरिएको छ । मनोरञ्जनका विविध विधामध्येको एक विधा– वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै…
‘रनवे ड्रिम्स २०२३’ को तेस्रो सिजनको अडिसन सम्पन्न
काठमाडौँ, १३ साउन : ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसनको आयोजनामा ‘रनवे ड्रिम्स २०२३’ तेस्रो सिजनको अडिसन सम्पन्न भएको छ । आज त्रिपुरेश्वरको ज्यासविन फिटनेस सेन्टरमा आयोजित अडिसनबाट ३० जना प्रतिस्पर्धी…
मैले कथा भन्ने कोशिस गरेको हुँ : खनाल
काठमाडौँ, १३ साउन : चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बन्नुभयो । उहाँको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ…
चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स बिक्री
काठमाडौँ, १३ साउन : चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ । यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो…
एनिमेटेड चलचित्र सलीनाको टिजर सार्वजनिक
काठमाडौं, १२ साउन : एनिमेसन प्रविधिबाट तयार पारिएको चलचित्र सलीनाको टिजर शुक्रबार सार्वजनिक भएको छ । चलचित्र सलीनाको सम्पूर्ण एनिमेसन तथा प्राविधिक काम नेपालमै गरिएको र यो चलचित्र नेपालकै पहिलो एनिमेटेड…
जनक र निखिताको कोसेली ‘पियार’
काठमाडौँ, १२ साउन : अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिनुभएको छ । ‘पियार’ बोलको म्युजिक भिडियोमा उहाँहरु एकसाथ देखापर्नुभएको हो । युवा पुस्ताका…
टोरन्टोमा छानियो शेर्पाको कथा
काठमाडौँ, १२ साउन : नेपाली कथाले अन्तर्राष्ट्रिय महोत्सवमा स्थान पाउने भएको छ । ‘भेनिस चलचित्र महोत्सव’मा छानिएको नेपाली चलचित्र ‘दि रेड सुट्केस’को चर्चा हुँदै गर्दा १० पटककी सगरमाथा आरोही लाक्पा…
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
काठमाडौँ, ११ साउन : ‘मिस युनिभर्स’मा नेपालका प्रतिनिधि पठाउने उमङ क्रियशनले यो वर्षको ‘मिस युनिभर्स नेपाल २०२३’ को सुरुआत गरेको छ । आज पर्यटन बोर्डको हलमा एक समारोहको आयोजना गर्दै…
अनुज र मल्लिकाको ‘पियार’ सार्वजनिक
काठमाडौं, ११ साउन : महेश ताम्राकारको शब्द, सङ्गीत रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका निखिता थापा र गायक जनक ताम्राकारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा…
लोकप्रिय
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
२० घण्टा अगाडि
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२