मनोरञ्जन

श्री मोक्तान योञ्जनको ‘कोसेली’ सार्वजनिक

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : प्रेम कथामा आधारित गायिका श्री मोक्तान योञ्जनको स्वरमा रहेको ‘कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा सङ्गीत…

धमाधम आउन थाले तिज गीत

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : तिज आउन अझै एक महिना बाँकी रहँदा सञ्चार माध्यम र युट्युबहरूमा तिजलक्षित गीत र भिडियो धमाधम आउन थालेका छन् । यस वर्ष साउनमा मलमास परेकाले असोज १…

सुव्रतको ‘केही मिठो बात गरौँ’

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : पत्रकार सुव्रतराज आचार्यको प्रिमियम ‘टक सो ‘केही मिठो बात गरौँ’ को पहिलो सिजन प्रसारण हुने भएको छ । ओएसआर डिजिटलको युट्युब प्लेटफार्म ओएसआर रियालिटीमार्फत भदौ महिनादेखि हरेक…

नेवारी पहिरन र बाँसुरीको धुनमा युवा पुस्ताको आकर्षण

 साउन ३२, २०८०

भक्तपुर, ३२ साउन : हाकु पटासी र दौरा सुरुवाल पटुकामा (नेवार समुदाय मौलिक पहिरन) सजिएर एक हुल युवा बाँसुरीको धुन बजाउँदै नगर परिक्रमा गर्दा सबैलाई आकर्षित गरिरहेको थियो।  सिद्धि गणेश दाफा…

एक रातको कथामा ‘महानगर’

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) एक रातको कथामा आधारित छ । ३७ रात छायाङ्कन गरिएको चलचित्रमा महानगर भित्रिनेको…

‘गाईजात्रा’ को तयारीमा कलाकार

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : ‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन् । सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन् । यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको…

आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नुभएको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उहाँले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । राजनीतिलाई पेसा बनाउनेप्रति…

पोखराका गुरुङ समुदायले मनाए ट्होटें पर्व

 साउन ३०, २०८०

अन्नपूर्ण (कास्की), ३० साउन : तमु (गुरुङ) समुदायको मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व पोखराका गुरुङ समुदायले मनाएका छन् । तमु धिं नेपालको आयोजनामा मङ्गलबार बृहत् ¥यालीसहित उनीहरूले पोखरामा ट्होटें…

खोटाङ प्रतिभा–२०८० : गायनमा आश्विन र नृत्यमा कविता छनोट

 साउन ३०, २०८०

खोटाङ, ३० साउन : खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरूपमा…

सात नेपाली भाषामा ‘धन्यवाद’

 साउन २९, २०८०

काठमाडौँ, २८ साउन : गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा तयार गर्नुभएको छ । सार्वजनिक गरिएको ‘धन्यवाद’ बोलको गीत नेपालीसँगै, नेवारी, तामाङ, थारू, राजवंशी, खस र…