मनोरञ्जन

नेपालको अस्कर समितिले माग्यो चलचित्र

 भदौ १२, २०८०

काठमाडौँ, १२ भदौ : एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित छनोट समितिले आह्वान गरेको छ । सन्…

नेपालपछि अमेरिकामा ‘बगान’ प्रदर्शन

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । कलाकारसमेत रहनुभएका निर्देशक सरोज खनालले भदौको पहिलो सातादेखि सुरु भएको प्रदर्शन दशैँसम्म…

चलचित्र ‘महाजात्रा’ घोषणा

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि यसको तेस्रो शृङ्खलाको रूपमा निर्माण कम्पनी षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो । यस…

‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ । टेक पौरखी राईले निर्देशन…

थाहा नगरपालिकामा चलचित्र महोत्सव हुँदै

 भदौ १०, २०८०

मनहरी (मकवानपुर), १० भदौ : मकवानपरको थाहा नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि चलचित्र महोत्सव गरिने भएको छ । आगामी मङ्सिर ९ देखि १५ गतेसम्म आयोजना गरिने एकहप्ते महोत्सवमा नेपालका चर्चित कलाकार,…

प्रतिभाको खोजी गर्न ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’

 भदौ १०, २०८०

नेपालगन्ज, १० भदौ :  बाँकेको नेपालगन्जमा प्रतिभाको खोजी गर्न ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ को तयारी भएको छ । केबी डान्स स्टुडियो रुपन्देहीको आयोजनामा नेपालगन्जमा शनिबार प्रतिभा खोजीको अन्तिम प्रतियोगिता…

कलाकार सानु ताम्राकारको निधन

 भदौ ०९, २०८०

काठमाडौँ, ९ भदौ : कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको…

ओटीटीप्रतिको आकर्षण बढ्यो

 भदौ ०९, २०८०

काठमाडौँ, ९ भदौ : कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका…

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान हुँदै

 भदौ ०८, २०८०

काठमाडौँ, ८ भदौ : चलचित्र विकास बोर्डको आयोजना रहने ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ कार्यक्रम भदौ १२ गते हुनेभएको छ । सम्मान तथा पुरस्कारको तयारी अन्तिम चरणमा रहेको…

अभिनेता सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत सार्वजनिक

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) आज यहाँ सार्वजनिक गरिएको छ ।…