मनोरञ्जन
‘हिँड माया हिँड’ सार्वजनिक
काठमाडौँ, ४ पुस : हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘हिँड माया हिँड’ सार्वजनिक भएको छ । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द र सङ्गीत छ । स्वरमा उहाँलाई गायिका…
‘चोखो माया’ सार्वजनिक
काठमाडौं, ३ पुस : सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ गीत रेकर्ड भएको छ । गीतमा सङ्गीता राना प्रधानको स्वर समावेश छ भने जुगल डङ्गोलले सङ्गीत र एरेन्ज गर्नुभएको छ । पत्रकारितामा…
‘पूजार सार्की’ मा दुई नायिका प्रवेश
काठमाडौँ, ३ पुस : दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पूजार सार्की’ मा दुई जना अभिनेतृको प्रवेश भएको छ । अञ्जना बराइली र परीक्षा लिम्बू चलचित्रको मुख्य भूमिकामा अनुबन्धित भएका हुन्…
नेपाली चलचित्रमा नयाँ अनुहार
काठमाडौँ, २ पुस : नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् । अभिनयलाई करियर बनाउन चाहनेको सङख्या पनि बढ्दो पाइएको…
डिआर सुजनको ‘सेतो रौँ’ सार्वजनिक
काठमाडौँ, ३० मङ्सिर : गायक तथा सङ्गीतकार डिआर सुजनको नयाँ गीत ‘सेतो रौँ’ सार्वजनिक भएको छ । नेपाली युवा किन विदेशिन बाध्य हुन्छ भन्ने कुरा सुजनको गीतको कथामा समेटिएको छ । सुजनसँगै गीतमा…
‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा
काठमाडौँ, २९ मङ्सिर : आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ…
भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै मेनुका पौडेल
काठमाण्डौ, २५ मंसिर : गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने माैका पाएकी छिन् । हिजाे प्रसारित भएको एपिसोडमार्फत उनले ‘सालार’…
आजदेखि काठमाडौँमा कला उत्सव
काठमाडौँ, १६ मङ्सिर : काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ । कूल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला…
सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’
महेन्द्रनगर (कञ्चनपुर), ११ मङ्सिर : बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त हुनुहुन्छ…
‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ सम्पन्न
काठमाडौँ, ९ मङ्सिर : शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत हुनुभएको छ । ‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ नाम दिइएको…