मानसराजको ‘माया माया हो’ सार्वजनिक

  फागुन २६, २०८०

काठमाडौँ, २६ फागुन : गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ ।

सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको हो।यसको मिक्सिङमा नरेन्द वियोगीले मेहनत गर्नुभएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार गीतको भिडियोको  छायाङ्कन पवन शिस्लुगंले गर्नुभएको हो।सम्पादनमा प्रविन भट्टले मेहनत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया