मनोरञ्जन

चलचित्र भवनमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दसैँलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् । दसैँपछाडि नयाँ…

चलचित्र ‘महाजात्रा’ को छायाङ्कन सुरु

 कार्तिक १६, २०८०

काठमाडौँ, १६ कात्तिक : नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरु गरिएको छ । पैतालीस दिनको छायाङ्कन तालिका तय गरिएको…

युनेस्कोद्वारा काराकासलाई सङ्गीतको सिर्जनात्मक सहर घोषणा

 कार्तिक १५, २०८०

काराकस (भेनेजुयला) १५ कात्तिक : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मङ्गलबार भेनेजुएलाको राजधानी काराकसलाई सङ्गीतको सिर्जनात्मक सहर तोकेको छ । युनेस्कोले यो वर्ष मङ्गलबार परेको विश्व…

राजेश र प्रीतिको ‘उमेर सत्र भयो खत्रा’

 कार्तिक १४, २०८०

काठमाडौंँ, १४ कात्तिक : गायक राजेश बर्देवा र गायिका प्रीति आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रियकुमारको सङ्गीत रहेको गीतको…

गोलरक्षक एन्जिलाको कथामा चलचित्र

 कार्तिक १४, २०८०

काठमाडौँ, १४ कात्तिक : महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ को छायाङ्कन सुरु भएको छ ।   मिलन चाम्सले निर्देशन गर्नु भएको चलचित्रको सोमबार एन्जिलाकै…

हाउस अफ कमन्समा अभिनेतृ कोइराला सम्मानित

 कार्तिक १३, २०८०

काठमाडौँ, १३ कात्तिक : अभिनेतृ मनीषा कोइराला बेलायती संसद् भवन ‘हाउस अफ कमन्स’ मा आयोजित समारोहमा सम्मानित हुनुभएको छ । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार आयोजना गरेको विशेष समारोहमा कोइरालालाई सम्मान…

एसियन वल्र्ड फिल्म फेस्टिभलमा ‘हल्कारा’

 कार्तिक १३, २०८०

काठमाडौँ, १३ कात्तिक : एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र ‘हल्कारा’ अमेरिकामा ‘एसियन वल्र्ड फिल्म फेस्टिभल’को…

मामीमा नेपाली चलचित्र

 कार्तिक ११, २०८०

काठमाडौँ, ११ कात्तिक : शुक्रबारदेखि भारतमा सुरू भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालनमा रहने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी…

महाजात्रा’ नयाँ कलाकार

 कार्तिक ०९, २०८०

काठमाडौँ, ९ कात्तिक : नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् । नयाँ शृङ्खला हरिवंश आचार्य जोडिनुभएको…

सखिया नृत्यमार्फत जनचेतना छर्दै थारु समुदायका किशोरकिशोरी

 कार्तिक ०९, २०८०

कञ्चनपुर, ९ कात्तिक : थारु समुदायले दसँैंका बेला आयोजना गर्ने सखिया नृत्यमा गाइने गीतमा जनचेतनाका शव्द पस्किन थालिएको छ । समाजमा हुने विकृति विसङगती विरुद्धका गीत समावेश गर्न थालिएका हुन्…