मनोरञ्जन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक : माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्द गर्ने सरकारको निर्णय

 माघ ०२, २०७८

काठमाडौं, माघ २ : कोरोना महामारीको तेस्रो लहर फैलदै गएपछि सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै…

पल शाहकाे ‘भत-भती पोल्छ मेरो यो मन सार्वजनिक’

 पुष ३०, २०७८

काठमाडौं, पुस ३० : पल शाह र प्रियांका आचार्यको अभिनय रहेको 'भत-भती पोल्छ मेरो यो मन' बोलको गीत सार्वजनिक भएको छ । 'नारायण रसाईली अफिसियल' को युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको…

फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

 पुष ३०, २०७८

काठमाडौं, पुस ३० : नेपाली फिल्म ‘ए मेरो हजुर’ को चौथो श्रृङ्खलाको प्रदर्शन मिति र टिजर एकैदिन सार्वजनिक भएको छ । फिल्मको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई देख्न…

आजदेखि देशभर प्रदर्शनमा ‘चपली हाइट ३’

 पुष ३०, २०७८

काठमाडौं, पुस, ३० : क्राइम थ्रिलर जनरामा बनेको फिल्म ‘चपली हाइट ३’ आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । कोरोना महामारीको तेस्रो लहर जोखिमकाबीच प्रतीक्षित फिल्म ‘चपली हाइट ३’ को देशभरका…

स्वस्तिमा अभिनित दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक

 पुष ३०, २०७८

काठमाडौं, पुस ३० : नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलर मलयालम भाषामा सार्वजनिक भएको हो । फिल्मका निर्माता…

हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’ सार्वजनिक

 पुष ३०, २०७८

काठमाडौं, पुस ३० : वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीत रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । गीतमा हरिवंश आचार्य र समीक्षा अधिकारीको स्वर रहेको छ ।…

बलिउड अभिनेत्री ईशा गुप्तालाई कोरोना संक्रमण

 पुष २५, २०७८

काठमाडौं, पुस २५ : बलिउड अभिनेत्री ईशा गुप्ता कोरोना संक्रमित हुनुभएको छ । उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू संक्रमित हुनुभएको जानकारी दिनुभएको हो । इशाले लेख्नुभएको छ, 'धेरै सावधानी अपनाएर…

कट्रिना र विक्की विवाहको एक महिना मनाउँदै

 पुष २५, २०७८

काठमाडौं, पुस २५ : बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलको विवाहको एक महिना पूरा भएको छ । यस अवसरमा कट्रिनाले पति विक्की कौशलको लागि विशेष पोस्ट सेयर गर्दै विवाहको एक…

‘केजीएफ २’ १४ अप्रिलमै रिलिज हुने

 पुष २५, २०७८

काठमाडौं, पुस २५ : साउथका सुपरस्टार यशको मुख्य भूमिका रहेको चलचित्र 'केजीएफ २' १४ अप्रिलमा रिलिज हुने भएको छ । अधिकांश साउथ र बलिउडका चलचित्रको प्रदर्शन मिति कोरोना भाइरसका कारण रिलिज…

नेपाली चलचित्र उद्योग उत्थानका लागि कोटा प्रणाली लागू गर्ने तयारी

 पुष २३, २०७८

काठमाडौं, पुस २३ : केही वर्षयता नेपाली चलचित्र बजारमा विदेशी चलचित्रले बाजी मार्न थालेपछि घरेलु बजारमा कोटा प्रणाली लागू गर्ने वहस भइरहेको छ । नेपाली चलचित्रको बजार माथि उठाउन विदेशी चलचित्रमा…