मनोरञ्जन

प्रदिप धमलाकाे ‘सुनन’ (म्युजिक भिडियाे) सार्वजनिक

 माघ २८, २०७८

काठमाडौं, माघ २८ : प्रणय दिवस नजिकिँदै गर्दा युवा गायक ओजस्वी प्रदिप धमलाले सुनन बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएकाे छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा स्वयम्…

लता मङ्गेशकरको सम्झनामा म्युजिक एकेडेमी

 माघ २७, २०७८

काठमाडौं, माघ २७ : महाराष्ट्र सरकारले 'भारतरत्न' लता मङ्गेशकरको सम्झनामा मुम्बईमा सङ्गीत एकेडेमी स्थापना गर्ने घोषणा गरेको छ । रिपोर्टका अनुसार लता मङ्गेशकरको सम्झनामा म्युजिक एकेडेमी बाहेक मुम्बई विश्वविद्यालयको कलिना क्याम्पसमा…

‘चिसो मान्छे’ काे नयाँ प्रदर्शन मिति सार्वजनिक

 माघ २७, २०७८

काठमाडौं, माघ २७ : फिल्म 'चिसो मान्छे'को प्रदर्शन मिति असार ३ गतेका लागि तोकिएको छ । वैशाख ३० गते प्रदर्शनमा आउने भनेको यो फिल्मले फेरि मिति सारेको हो । फिल्मको नयाँ…

सरानाको ‘मिठो बोली’ सार्वजनिक

 माघ २३, २०७८

काठमाडौं, माघ २३ : गायिका सराना श्रेष्ठको स्वरमा नयाँ गीत 'मिठो बोली' सार्वजनिक गरिएको छ । भिडियो हाई वेभ इटरटेन्टमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । आइतवार सार्वजनिक भएको गीतमा…

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन, दुई दिने राष्ट्रिय शोक

 माघ २३, २०७८

मुम्बई, माघ २३ : प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यसै वर्षको जनवरीमा कोभिड–१९ बाट सङ्क्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य…

करिश्मा मानन्धरको गोल्डेन वर्ष

 माघ २२, २०७८

काठमाडौं, माघ २२ : नायिका करिश्मा मानन्धरले आफ्नो ५० औं जन्मदिन मनाउनुभएको छ । १९७२ फेब्रुअरी ४ तारिखका दिन जन्मिनुभएकी उहाँले गोल्डेन वर्ष मनाउनु भएको हो । सदाबहार नायिकाको रूपमा दर्शकको…

‘नबिर्से तिमीलाई’ मा रचना रिमालको स्वर

 माघ २०, २०७८

काठमाडौं, माघ २० : चर्चित गजल गीत 'नर्बिसे तिमीलाई' लाई पुनः रचना रिमालको स्वरमा सार्वजनिक गरिएको छ । अन्जु पन्तको स्वरमा सजिएको यो गीतलाई अहिले गायिका रिमालले गाउनुभएको हो । यो…

भारतीय अभिनेता रमेश देओको निधन

 माघ २०, २०७८

काठमाडौं, माघ २० : भारतीय चलचित्र र टेलिभिजन अभिनेता रमेश देओको ९३ वर्षको उमेरमा निधन भएको छ । अभिनेताले मृत्युको तीन दिनअघि आफ्नो ९३ औं जन्मदिन मनाउनुभएको हो । रमेशले…

‘गंगुबाई काठियावाडी’ को फर्स्ट लुक सार्वजनिक

 माघ २०, २०७८

काठमाडौं, माघ २० : आलिया भट्टको नयाँ फिल्म 'गंगुबाई काठियावाडी' को अजय देवगनको फर्स्ट लुक सार्वजनिक गरिएको छ । अजय देवगन आफैंले फिल्मको आफ्नो क्यारेक्टरको फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमा फ्यानसँग…

‘आरआरआर’ मार्च २५ मा रिलिज हुने

 माघ १९, २०७८

काठमाडौं, माघ १९ : एसएस राजामौलीको निर्देशनमा बनेकाे फिल्म 'आरआरआर'ले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ । कोरोनाका कारण रोकिएको यो फिल्म मार्च २५ मा रिलिज हुने भएको छ । यसअघि…