मनोरञ्जन

दीपिकाको फिल्म ‘गहराइयां’ को कभर गीत सार्वजनिक

 माघ १८, २०७८

काठमाडौं, माघ १८ : दीपिका पादुकोण अभिनित फिल्म 'गहराइयां' को कभर गीत सार्वजनिक भएको छ । दीपिकाले आफ्नो सामाजिक सञ्जालमा गीत शेयर गर्दै यो जानकारी दिनुभएको हो । उहाँले लेख्नुभएको छ,…

‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

 माघ ०८, २०७८

काठमाडौं, माघ ८ : लोक दोहोरी गायक रामप्रसाद खनालको नयाँ गीत 'तिम्री आमा, मेरी आमा' सार्वजनिक गरिएको छ । खनालकै शब्द तथा स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ ।…

फ्रान्सेली अभिनेता ग्यास्पर्ड उलिलको निधन

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : मार्भल स्टुडियोको आगामी मिनी टिभी शृंखला 'मुन नाइट' का ३७ वर्षिय ग्यास्पर्ड उलिलको निधन भएको छ । रिपोर्टका अनुसार ग्यास्पर्डको मृत्यु स्की दुर्घटनामा भएको हो । ग्यास्पर्डका…

भारतीय अभिनेता अरुण वर्माको निधन

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसक्नुभएका अरुण वर्माको निधन भएको छ । अरुणले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्तबाहेक अन्य ठूला…

‘ग्रामी अवार्ड’ फेरि स्थगित

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : ६४ औं 'ग्रामी अवार्ड' २०२२ को कार्यक्रम फेरि स्थगित गरिएको छ । यससँगै कार्यक्रमको स्थान पनि परिवर्तन गरिएको हो । कार्यक्रम अब अप्रिल ४ मा लस भेगासको…

‘द ब्याटमेन’ मार्च ४ मा रिलिज हुने

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : हलिउड फिल्म 'द ब्याटमेन' को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रोबर्ट पैटिनसनको मुख्य भूमिका रहेको यो फिल्म डिसी कमिक्समा आधारित छ । फिल्मको रिसलज मिति…

‘धनुष र ऐश्वर्याबीच पारिवारिक झगडा भएको हो, डिभोर्स होइन’

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : साउथ फिल्मका स्टार धनुष र उहाँकी पत्नी ऐश्वर्याले केही दिनअघि आफ्नो १८ वर्षे दाम्पत्य जीवनलाई टुंग्याउने निर्णय लिनुभएको थियो । धनुष र ऐश्वर्याबारे विभिन्न चर्चा चलिरहेका बेला…

‘पन्चेबाजा बजाउँदै’ मा सुधीर र करिश्मा

 माघ ०२, २०७८

काठमाडौं, माघ २ : गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत 'पन्चेबाजा बजाउँदै' बोलको भिडियो सार्वजनिक भएको छ । जुनी गजमेरले निर्माण गर्नुभएको यो भिडियो 'रिदिन इन्टरटेनमेन्ट' मार्फत सार्वजनिक गरिएकाे हाे…

मेलिनाको ‘फूलहरु मगमग’ बाेलकाे गीत सार्वजनिक

 माघ ०२, २०७८

काठमाडौं, माघ २ : गायिका मेलिना राईको 'फूलहरु मगमग' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल तथा भ्लगर सृजना निङ्लेखुको अभिनय देख्न सकिन्छ ।…

भारतीय कमेडियन कपिल शर्माको बायोपिक बन्ने

 माघ ०२, २०७८

काठमाडौं, माघ २ : भारतीय लोकप्रिय कमेडि कार्यक्रम 'द कपिल शर्मा शो' का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ । भारतीय टेलिभिजनका हस्ती तथा अभिनेता कपिल शर्माको बायोपिकाे…