ठूला सञ्चारगृहका श्रमजीवी पत्रकार नै मर्कामा
प्रकाश सिलवालकाठमाडौं, १९ माघ “तलब नपाएको कुरा सार्वजनिक गरौँ भने झन् नपाइएला भन्ने डर, चुप लागेर काम गर्दा व्यवस्थापनको ध्यान नपुग्ला भन्ने चिन्ता”, एक निजी टेलिभिजनमा कार्यरत एक श्रमजीवी पत्रकारले…
उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती
महोत्तरी, १९ माघ : मुलुकका विभिन्न भेगमा चिनी उद्योगले उखुको भुक्तानीमा अटेर गरेको गुनासो आइरहँदा महोत्तरीमा भने किसानकै ढिलासुस्तीले पुरानो भुक्तानी हुन नसकेको पाइएको छ । किसानले बैंक खाता उपलब्ध…
नेप्सेमा २१ अङ्कको वृद्धि
काठमाडौं, १९ माघ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से…
चितवन र सर्लाहीमा पाँचको मृत्यु, नौ घाइते
चितवन, १९ माघ : जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले…
सुनसरी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
इटहरी, माघ १९ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको तितरवनामा आइतबार बिहान दुई यात्रुवाहक सवारी साधन एक आपसमा ठोकिदा चार जनाको मृत्यु भएको छ भने एक दर्जन बढी यात्रुहरु घाइते भएका…
कास्की ताराको उपाधि ममितालाई
कास्की, १९ माघ : माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता (कास्की तारा) को उपाधि ममिता विकले हासिल गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१० मा अवस्थित उमा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत उहाँले…
त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप
मुग्लिन, १९ माघ : नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन…
ललितपुरको बखुण्डोलमा आगलागी, ५ जना घाइते
माघ १९, काठमाडौँ । ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार विहान करिब ११ बजे गोदाममा आगलागी भएको हो । आगलागीमा परी ५ जना घाइते भएका…
सेनाभित्र थवाङ, सहोदर ६ जना सैनिक सेवामा
काठमाडौँ, १८ माघ : गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका ६ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित…
राष्ट्रिय प्रसारणलाइनमा थपियो ६.६ मेगावाट बिजुली
काठमाडौं, १८ माघ : निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला-बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ । दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका-५ सिन्दीमा…






