नेपाली अधिकारीलाई ४ करोड घूस दिएको एयरबसद्वारा स्वीकार
माघ २१, काठमाडौँ । एयरबसले नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो ) घूस दिएको स्वीकार गरेको छ । युरोपेली एरोस्पेस कम्पनी, एयरबसले नेपाल एयरलाइन्स…
कुखुराकाे मासुकाे भाउ बढाउने व्यापारीलाई सरकारले कारबाही गर्ने
माघ २१, काठमाण्डाै । कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ । कुखुराको मासुको भाउ अस्वभाविकरुपमा बढाएर किलोको चार सय २० रुपैयाँ पुर्याउँदा पनि सरकार चुप रहेको…
श्री एयरलाइन्सको नयाँ टर्बोप्रोप क्यू–४०० जहाजबाट, दुई हजारमै पोखरा
काठमाडौँ, २१ माघ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँ सम्मका लागि भाडा दर दुई हजार ६०० कायम निर्धारण गरेको छ । काठमाडौँ–पोखराका लागि भने दुई हजार भाडा…
सहमतिमा सामुहिक यौन सम्वन्ध पैसामा बिवाद भएपछि हत्या, ५ आरोपी सार्वजनिक
हेटौंडा, २१ माघ : गत ४ माघमा हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मंगलबार हेटौंडामा…
कोरोनाबाट हङकङमा पनि १ को मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
हङकङ, २१ माघ : विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नुभएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा…
गृह सचिवमा महेश्वर न्यौपाने
२१ माघ, काठमाडौं । सरकारले नयाँ गृह सचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका…
जडीबुटी जाम हटाउन लेन थपिँदै
काठमाडौँ, २१ माघ । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको…
अछाममा वडाध्यक्ष मृत भेटिए, हत्या भएको आशंका
अछाम, २१ माघ पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनुभएको छ । उहाँको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । “गाईवस्तु…
पेट्रोल र डिजलको मूल्य घट्यो, खाना पकाउने ग्यासकाे बढ्यो
२० माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।मूल्यवृद्धिपछि अब…
६० सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ परिवर्तन
२० माघ, काठमाडौं । सरकारले ६० सह-सचिवसहित उप-सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी -सीडीओ) पनि परिवर्तन भएका छन् । गृह…






