हुम्लामा कोरोनाकाे शंकापछि कर्णाली प्रतिष्ठानले चिकित्सक टोली खटायोे
खलङ्गा, २१ फागुन : कोरोना संक्रमणको बिषय बाहिर आएपछि जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि खटाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्लाको अवस्थाको वारेमा वुझ्नका टोली खटाएको…
हजारौं शुभेच्छुकद्वारा प्रधानमन्त्रीकाे शल्यक्रिया सफलताको कामना
काठमाडौं, २१ फागुन : राष्ट्रको आवश्यकता केपी शर्मा ओली भएको भन्दै नेशनल कलेज अफ हस्पिटालिटीका विष्णुहरि दाहाल लेख्नुहुन्छ ‘मुर्झाएका सपनाहरुमा जल सेचन गरिदिने, राष्ट्रियता र सम्बृद्धिको सपनाको सुत्रधार सम्माननीय प्रधानमन्त्री ज्यू…
टि ट्वान्टी कप क्रिकेटमा नेपालको पहिलो जीत
काठमाडौँ, २१ फागुन : थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा…
आठ हजार बढी छाउगोठ नष्ट
काठमाडौँ, २१ फागुन : सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९…
जिप दुुर्घटनामा तीनको मृत्युु, चार गम्भिर
सुर्खेत, २१ फागुुन : सुुर्खेतमा यात्रुुबाहक जिप दुुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको छ । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नं १५…
राष्ट्रियसभाका नयाँ १८ सदस्यको पद तथा गोपनीयताको शपथ
काठमाडौँ, २१ फागुन : सङ्घीय संसद् राष्ट्रियसभामा ६ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका…
नेपालका प्रिन्स विश्व वरियताको १०औं स्थानमा
काठमाडौँ, २१ फागुन : नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व बरियताको १०औँ स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व जुनियर ब्याडमिन्टनतर्फको वरियतामा प्रिन्स १०औँ स्थानमा…
‘कर्णाली उत्सव’मा साहित्यकार
सुर्खेत, २० फागुन (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले कर्णालीको संरचनागत अध्ययन नभएको बताउनुभएको छ । कर्णाली उत्सव मूल आयोजक समितिद्वारा कर्णाली…
सरसफाइपछि क्वारेन्टाइन प्रजिअको जिम्मा
भक्तपुर, २१ फागुन : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा सरकारले बनाएको क्वारेनटाइनमा १६ दिनको बसाइ सकेर चीनबाट उद्धार गरी ल्याइएका नेपाली फर्किए पनि आज त्यहाँ दिनभरी नै चहलपहल भइरह्यो ।…
आहा रारा गोल्ड कप बिहीबारदेखि
पोखरा, २१ फागुन : सहारा क्लबको आयोजनामा यही फागुन २२ गतेदेखि पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदैछ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष…






