कोरोना एकीकृत कार्ययोजना बनाउन मुख्यमन्त्रीहरू काठमाडौंमा
काठमाडौं, चैत २ : सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाको बिषयमा छलफल गर्न काठमाडौं बोलाएको छ । नेपालमा समेत कोरोनाभाइरस संक्रमण देखिन सक्ने खतरा बढेसँगै संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौ…
नेपाली वैज्ञानिकलाई नयाँ सफलता
काठमाडौँ, चैत २ : मस्तिष्कमा हुने विभिन्न रासायनिक तìवहरूको सन्तुलन बिग्रेर स्किजोफ्रेनियाको बिमारी लाग्ने गर्छ । यो एक प्रकारको मानसिक बिमारी हो । यसको विपरीत यसलाई मानिसहरू एक प्रकारको ‘पागलपन वा बहुलाहापन’…
जोगवनी नाका बन्द हुने जानकारी छैन : प्रजिअ
विराटनगर, चैत २ : भारत सरकारले नेपालका चारवटा बाहेक सबै सीमा नाकाबाट यात्रुलाई आवतजावत गर्न रोक लगाएको भन्ने व्यहोराको सूचना जारी गरेपछि सर्वसाधारण अन्योलमा परेका छन् । भारत सरकारले जारी गरेको सूचनामा…
स्थानीय तहले त्रिवर्षीय योजना बनाएर कार्यान्वयन गर्नैपर्ने
काठमाडौँ, चैत २ : साना योजनामा नै रमाइरहेका स्थानीय तहले आगामी आर्थिक वर्षदेखि अनिवार्य रूपमा ठूलो प्रकृतिका योजना बनाई कार्यान्वयन गर्नुपर्ने भएको छ । सङ्घीय सरकारले स्थानीय तहलाई आर्थिक अनुदान हरेक वर्ष…
केन्द्रीय कार्यालय नसार्न माग
विराटनगर, चैत २ : पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार यहाँ आयोजित कार्यक्रमका सहभागीले सो मार्दै विश्वविद्यालयको…
कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
सुर्खेत, चैत २ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण…
प्रमुख आयस्रोत बन्दै मह
डोटी, चैत २ : जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिका–१ कुसिनाका किसानका लागि पछिल्लो समय मह प्रमुख आयस्रोत बन्दै आएको छ । धेरै मेहेनत पनि गर्नु नपर्ने र थोरै लगानीमा…
पर्यटकीय सम्भावना खोज्दै बागलुङ–ढोरपाटन साइकलयात्रा
गलकोट, चैत २ : बागलुङ जिल्लामा पछिल्लो सयम पर्यटन सम्भावना र गतिविधि बढ्दो छ । शनिबार मात्र नेपालका विभिन्न स्थानबाट आएका उत्साही युवाको टोलीले नयाँ पर्यटन ‘रुट’ र गन्तव्यको खोजी…
असिनापानीले गहुँ र तरकारी बाली नष्ट
मार्तडी, चैत २ : शनिबार यहाँ परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पु¥याएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको तल्लो भेगका बूढीगङ्गा,बडीमालिका नगरपालिका सहित…
स्वास्थ्य प्रतिष्ठानसँग छैन एम्बुलेन्स
तुलसीपुर, चैत २ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि…






