सेनाले हेलिकोप्टरबाट औषधि छर्ने समाचार भ्रामक : सेना

  चैत ०८, २०७६

काठमाडौं, चैत ८ : नेपाली सेनाले हेलिकोप्टरबाट कीटनासक औषधि छर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ ।

केही समाजिक सञ्जालमा यस किसिमको भ्रामक समाचार आएकोमा सेनाको गम्भीर ध्यानकर्षण भएको भन्दै सेनाले त्यस्ता समाचारप्रति विश्वास नगर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया