कोरोनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् : प्रचण्ड
काठमाडौँ, चैत १५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोनाविरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गर्नुभएको छ । अध्यक्ष…
आइसोलेशनमा राखिएका युवक डिस्चार्ज
डोटी, १५ चैत : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल डोटीको आइसोलेशन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिका-७ रातुलीका १९ वर्षीय तिलक भण्डारीलाई अस्पतालले डिस्चार्ज गरेको छ ।…
कोरोना अस्पताल सञ्चालनमा रहेको चितवनमा अन्य तयारी
चितवन, चैत १५ : दरिलो इच्छाशक्ति भएपछि कामगर्न सकिन्छ भन्ने उदाहरण भरतपुर महानगरपालिकाले प्रस्तुत गरेको छ । केही दिन यतादेखि देशमा सञ्चालनमा रहेको प्राणघातक कोरोना भाइरसको नियन्त्रणसम्बन्धी अभियानमा भरतपुर महानगरपालिकाले…
कोरोनाको आशंका गरिएका २० परीक्षण नेगेटिभ
विराटनगर, चैत १५ : कोभिड–१९ का आशङ्का गरिएका २५ जनाको स्वाब परीक्षण गर्दा २० वटाको नतिजा नेगेटिभ निस्केको छ । पाँचजनाको नतिजा आउन बाँकी रहेको प्रदेश १ का सामाजिक विकास…
पोखरामा रहेका पर्यटकलाई काठमाडौंँ लैजाँदै
पोखरा, चैत १५ : कोभिड–१९ रोकथामका लागि सरकारले अवलम्बन गरेको लक डाउनले पोखरामा अलपत्र परेका पर्यटक एवम् पर्यटनसँग आबद्ध मजदूरलाई आज श्री एयरलाइन्स र पर्यटक बसबाट काठमाडौँ लैजाने व्यवस्था गरिएको छ…
एम्बुलेन्स चालकको जीवन बीमा
लम्की, चैत १५ : तनहुँको भानु नगरपालिकाले नगरक्षेत्रभित्रका एम्बुलेन्स चालकको जीवन बीमा गरिदिएको छ । कोभिड–१९ का शङ्कास्पद बिरामीलाई सेवा प्रवाह गर्ने क्रममा एम्बुलेन्स चालक जोखिममा हुने भएकाले नगरपालिकाले जीवन बीमाको…
विदेशबाट फर्किएका ३७ जना सेल्फ क्वारेन्टाइनमा
गोरखा, चैत १५ : जिल्लाको शहिद लखन गाउँपालिकामा विदेशबाट फर्किएका ३७ जनालार्ई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड—१९० को सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाले वडा…
कोभिड–१९ बाट इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमित १ लाख नाघ्यो
जेनेभा, चैत १५ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको…
अफगानिस्तानमा ११० जना कोरोना भाइरस सङ्क्रमित
काबुल, चैत १५ : विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ । थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड¬–१९ सङ्क्रमित व्यक्ति ११०…






