‘क्वारेन्टाइनमा नबसी लापरवाही गरे संक्रमण रोग ऐनअनुसार कडा कारवाही’

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : तपाई विदेशबाट फर्कनुभएको छ वा कोरोना सङ्क्रमित मुलुकबाट भर्खरै आउनुभएको छ ? तपाईलाई कोरोनासँग मिल्दो जुल्दो कुनै लक्षण देखिएको छ ? यदि छ भने तपाई क्वारेन्टाइनमा बसीहाल्नुस्…

चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने, चैतमै तिरे ब्याजमा १० प्रतिशत छुट

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । जसअनुसार कारोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने…

‘विश्वव्यापी संकटका बेला छिमेकीका तर्फबाट ठूलो सहयोग’

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : चीनको गोन्जाओबाट साँढे १२ टन मेडिकल सामाग्री काठमाडौँ ल्याइएको छ । कोरोना परीक्षण र उपचारमा प्रयोग हुने मेडिकल सामग्रीसहित नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध…

लकडाउनमा अझै कडाइ, बाहिर निस्कनेलाई ६ महिनासम्म कैद

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : भारत या तेस्रो मुलुकबाट आएर क्‍वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला कामै नपरी सडकमा लखरलखर हिँड्‍नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । आइतबार बसेको कोभिड–१९ रोग…

‘बिरामी फर्काउने अस्पतालमाथि कडाई गर्न नपरोस्’

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरोका बिरामी फर्काउने अस्पतालका लागि कडा कदम चाल्ने बताएको छ । मन्त्रालयको हटलाइन नम्बरमा अस्पतालले उपचार नगरेको उजुरी आउन थालेपछि यस्तो निर्णय लिइएको…

स्वास्थ्य मन्त्रालयले भन्यो- भ्रममा नपराैं, उत्पादकसँग छलफल गरी चिकित्सा सामग्री ल्याइँदैछ

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरानाको संक्रमण रोकथाम, नियन्त्रण, परीक्षण, उपचारलगायत कार्यमा मन्त्रालय सुरुदेखि नै क्रियाशील रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी पी.पी.ई.…

भारतमा कोरोनाले २५ को मृत्यु, बिहारमा ११ जना संक्रमित

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : भारतको बिहार राज्यमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि बिहारमा मात्र पाँचजनामा कोभिड–१९ संक्रमितको पुष्टि भएको थियो । बिहारको स्वास्थ्य विभागले आइतबार पत्रकार सम्मेलन…

‘सरकारको प्राथमिकतामा स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा’

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताउनुभएको छ । मन्त्री…

कतारमा कार्यरत नेपाली कामदारको उपचारमा पैसा नलाग्ने

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : कतारमा कार्यरत कामदारले कोरोनाको संक्रमण देखा परे वा विरामी भए निःशुल्क उपचार पाउने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले उक्त कुरा…

चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्र, नेपाललाई सहयोग गर्न अपिल

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् । तीन दिनअघि पठाइएको पत्रमा…

लोकप्रिय