अमेरिकामा रहेका नेपाली नर्सको कोरोना अनुभव : डर छ, तर रोग लाग्दैमा मरिँदैन

 चैत १७, २०७६

क्यालिफोर्निया, चैत १७ : अमेरिकाका विभिन्न अस्पतालमा नेपालीहरू व्यवसायिक नर्सको रूपमा काम गर्दै आएका छन् । अमेरिकामा नर्सको जागिरलाई निकै आकर्षक र सम्मानित मानिन्छ । तर कोरोना (कोभिड-१९) भाइरसका कारण यतिबेला यही…

कोरोनाले एकैदिन स्पेनमा ८३८ को मृत्यु, अमेरिकामा १८ हजार बढी संक्रमित

 चैत १७, २०७६

म्याड्रिड, चैत १७ : कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट स्पेनमा आइतबार मात्रै ८ सय ३८ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु…

स्वास्थ्य उपकरण लिएर गएको स्काई ट्रक बीच बाटोबाटै फर्कियो

 चैत १७, २०७६

काठमाडौं, चैत १६ : कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ । मास्क, स्यानिटाइजर,…

दार्चुलापारी भारतमा ४५० बढी नेपाली अलपत्र

 चैत १७, २०७६

काठमाडौं, चैत १७ : सीमा बन्द भएपछि भारतीय भूमि धार्चुलामा ४५० बढी नेपाली अलपत्र परेका छन् । भारतको मिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली धार्चुलामै रोकिएका हुन्…

एक लाख नगद र लागुऔषधसहित तीन पक्राउ

 चैत १७, २०७६

काठमाडौं चैत १७ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास…

कोरोनाविरुद्ध खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता

 चैत १७, २०७६

काठमाडौं चैत १७ : नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षालाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने…

तपाईं के गर्दै हुनुहुन्छ ? ‘हामी फेसबुक चलाएर बसेका छौँ’

 चैत १७, २०७६

कोहलपुर (बाँके), चैत १७ : लकडाउनका कारण यतिबेला विद्यार्थीदेखि कर्मचारीहरूसम्म घरभित्र थुनिनु परेको छ । बाहिर निस्किन सक्ने अवस्था छैन । स्वास्थ्य परीक्षण नगरिएका व्यक्तिसमेत गाउँमा फर्किएपछि त्रासले कोही पनि…

अनलाइनबाट घरमै फलफूल र तरकारी

 चैत १७, २०७६

पोखरा, चैत १७ : लकडाउन चलिरहेको बेला खेतीफुडले अनलाइन अर्डरमा घरघरमा तरकारी उपलब्ध गराउन थालेको छ । डब्लूडब्लूडब्लू डट खेतीफुड डटकम मार्फत अर्डर गरेपछि तरकारी फलफूल घरमै आइपुग्छ । खेतीफुडले अर्गानिक…

औषधि छर्कंदै ललितपुर महानगर

 चैत १७, २०७६

ललितपुर, चैत १७ : ललितपुर महानगरपालिकाले कीटनाशक औषधि छर्केको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम न्यूनीकरण गर्न महानगरका विभिन्न वडामा औषधि छर्किएको हो । शनिबार कुपन्डोल, पुल्चोक, जावलाखेल, महालक्ष्मीस्थान,…

कारागार सुरक्षित राख्न नयाँ व्यवस्था

 चैत १७, २०७६

काठमाडौँ, चैत १७ : एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका कैदीबन्दीलाई रिहा गरिनेभएको छ । मुलुकका विभिन्न कारागारमा रहेका कैदीबन्दीमा कोरोना भाइरसको सङक्रमण फैलिन नदिन रिहा गर्न लागिएको हो ।…

लोकप्रिय