कोरोनाले रोकिएका विश्वका प्रमुख खेल
टोकियो, चैत १७ : कोरोना भाइरस महामारीले विश्व नै ठप्प भएको बेला खेलकुद अछुतो हुने कुरै भएन । कोरोना भाइरसले रोकिएका विश्वका केही प्रमुख खेलबारे यहाँ उल्लेख गरिएको छ । टोकियो…
विश्वविद्यालयले स्रोत साधन उपलब्ध गराउने
काठमाडौँ, चैत १७ : कोरोना भाइरसको बढ्दो सङ्क्रमणमा सरकारको अभियानमा सघाउन त्रिभुवन विश्वविद्यालयले आफ्नो स्रोत साधन उपलब्ध गराउने भएको छ । विश्वविद्यालयका रिक्त भवन, तीन हजार रोपनीभन्दा बढी खुला जग्गा तथा…
लकडाउनमा गर्भवतीलाई चिकित्सकको सुझाव
चाँदनी हमालकाठमाडौँ, चैत १७ कीर्तिपुरकी मुना राउत गर्भवती भएको नौ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उहाँ चिन्तित हुनुहुन्छ । वैशाखको अन्तिम साता सुत्केरी…
सरकारले ल्यायो राहत प्याकेज : विद्युत महसुल र खाद्यान्नमा छुट
काठमाडौ, चैत १६ : सरकारले कोरोना भाइरस लक डाउनबाट परेको प्रभाव कम गर्न विद्युत, फोन, इन्टरनेट महशुलमा छुट लगायतका निर्णय गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठक…
लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, चैत १६ : सरकारले मुलुकभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सङ्क्रामक रोग ऐन २०२० अनुसार अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको आदेश (लकडाउन) लाई आठ दिनका लागि थप…
चीनबाट ल्याइएका मेडिकल सामग्री सोमबार सातै प्रदेशमा पठाइने
काठमाडौं, चैत १६ : चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका छन् । पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि…
देशव्यापी बन्द गर्नुको विकल्प नभएको प्रधानमन्त्री मोदीको भनाइ
नयाँ दिल्ली, चैत १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति…
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या १५ सय पुग्यो
इस्लामावाद, १६ चैत : विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तानमा एक हजार ५०० पुगेको छ । अधिकारीहरूले दिएको शनिवारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ…
इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत कार्यक्रम घोषणा
तेहरान, चैत १६ : इरानले कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित अति गरीब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै २१ अर्ब ३० करोड बराबरको विशेष राहत…
कोरोना भाइरस संक्रमित वृद्धिसँगै जापानका नेपाली व्यवसायी चिन्तित
टोकियो, चैत १६ : पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ । जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन…






