बुटवल अस्थायी अस्पतालमा निधन भएका बिरामीको रिपोर्ट नेगेटिभ
काठमाडौँ, चैत १७ : बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा…
एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना
सल्यान, चैत १७ः वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि…
पोेखरामा थालियो पिपिइ वितरण
पोखरा, चैत १७ : कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको उपचारलाई लक्षित गरी आइतबारदेखि उपचारमा प्रयोग गरिने विशेष प्रकारको सुरक्षित पोसाक (पिपिइ) वितरण थालेको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत…
धरानको बिपी कोइरालाबाट कोरोना परीक्षण शुरु, हेटौडाबाट पनि हुने
धरान, चैत १७ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको…
अतिआवश्यकीय वस्तु आपूर्ति सहज गर्न मञ्चको माग
काठमाडौँ, चैत १७ : उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह…
कतारबाट आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ
राँझा, चैत १७ : फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरूसहित…
कोरोना महामारी : संक्रमित सात लाख २३ हजार, मृतक ३४ हजार करिब
काठमाडौं, चैत्त १७ : महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण विश्वब्यापी रुपमा तिब्र रुपमा फैलिएको छ । यूरोपेली राष्ट्र इटालीपछि कोभिड–१९ संक्रमणको केन्द्रबिन्दु अब संयुक्त राज्य अमेरिका बनेको छ ।…
बालबालिकासहित एक सय तीस जना हुम्लीबासीको उद्धार
सिमकोट, चैत १७ : कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न देशभर लकडाउन चलि रहेका बेला कर्णाली प्रदेश सरकारले नेपालगंजबाट बालबालिका र महिला सहित एक सय तीस जना हुम्लाबासीको उद्धार गरेको छ ।…
जापानी कमेडियन केन शिमुराको कोरोना संक्रमणबाट मृत्यु
टोकियो, चैत १७ : जापानी कमेडियन केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शिमुरालाई कोरोना भाइरसको संक्रमणपछि निमोनिया भएको र त्यसैका कारण आइतबार मृत्यु भएको जापानी समाचार…
लिभरपुललाई उपाधि दिए हुन्छ : गुन्डोआन
म्यानचेस्टर, चैत १७ : म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोआनले इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई प्रदान गर्नु उचित हुने बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण लिग पूरा नहुने सम्भावनाबीच उनको यो…






