फ्रान्सबाट आएकी कोरोना संक्रमितसँगै आएका दुई युवाको रिपोर्ट नेगेटिभ

 चैत १९, २०७६

दाङ, चैत १९ : कोरोना भाइरसकोे परीक्षणका लागि दाङबाट काठमाडौँ पठाएका १६ जनाको रिपोर्टमा भाइरस फेला नपरेको बताइएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा कोरोना विशेष अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ्य…

कामसूत्र यौनको ग्रन्थ मात्र होइन

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : महर्षि वात्सायनले लेखेको ग्रन्थ हो, कामसूत्र । खासमा कामसूत्र मान्छेको जीवन सरल बनाउनका लागि लेखिएको थियो । यद्यपि अहिले यसलाई केवल यौन र यौन आसनसँग सम्बन्धित…

राहत बाँड्ने विषयमा झडप हुँदा १२ घाइते

 चैत १९, २०७६

वीरगन्ज, चैत १९ : लकडाउनमा विपन्न परिवारलाई राहत वितरणका लागि लगत संकलन गर्ने क्रममा वीरगन्ज महानगरपालिका १९ विन्दवासनीमा दुई समूहबीच झडप हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको टाउको फुटेको…

२५० यात्रु लिएर अष्ट्रेलियाको ब्रिश्वेन उड्यो निगमको वाइड बडी जहाज

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज साँझ ६ः१२ मिनेटमा त्रिभुवन…

इजरायलद्वारा जनावरमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण

 चैत १९, २०७६

जेरुसेलम, चैत १९ : इजरायलले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार इजरायलले आफ्नो जैविक रसायन प्रयोगशालामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको हो । प्रधानमन्त्री बेन्यामिन…

प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल र पेट्रोलको मूल्य

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पनि तेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी…

चीनबाट ल्याइएको पीपीई चिकित्सकले लगाउन मानेनन्

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : स्वास्थ्य मन्त्रालयले चीनबाट झिकाएको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदेश १ का चिकित्सकले लगाउन अस्वीकार गरेका छन् । प्रदेश १ मा पठाइएको एक हजार थानभन्दा बढी पीपीई…

सीमामा अलपत्रलाई देश प्रवेशको व्यवस्था गर्न माग

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : नेपाल बार एशोसिएसन अन्तर्गतको मानव अधिकार तथा जनसरोकार समितिले मुलुक फर्कने क्रममा सीमामा अलपत्र रहेका नागरिकलाई तत्काल स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । समिति…

बजारमा पाइने -यापिड टेस्ट किटबाट गरिने कोरोना परीक्षणमा रोक

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : हाल बजारमा पाइएका -यापिड टेस्ट किटबाट हुने कोरोना परीक्षणलाई विश्व स्वास्थ्य संगठनले मान्यता नदिएकाले अनुमति नलिइ त्यस्ता किटहरू प्रयोगमा सरकारले रोक लगाएको छ । बजारमा अवैध…

पर्यटक उद्धारमा सहयोग गरेकामा अमेरिकी राजदूतले दिए धन्यवाद

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्‍डी बेरीले संकटको समयमा अमेरिकी पर्यटकको उद्धारमा सहयोग गरेको भन्दै नेपालको प्रशंसा गरेका छन् । मंगलबार तीन सय दुई जना अमेरिकी नागरिकलाई…

लोकप्रिय