कोरोना संक्रमित बागलुङकी युवतीको परिवारका १० जनाको रिर्पाेट नेगेटिभ
काठमाडौं, चैत २० : कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परेकी बागलुङकी युवतीको परिवारका १० जना सदस्यको रिर्पाेट नेगेटिभ आएको छ । युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनका परिवारका…
स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी : सम्झौताभन्दा २५ हजार बढी किट ल्याएपछि भन्सारमै रोकिएको खुलासा
काठमाडौं, चैत २० : कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री ल्याउने कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले अर्को बदमासीपूर्ण काम गरेको खुल्न आएको छ ।…
अमेरिकामा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमितको संख्या २ लाख नाघ्यो
वासिङ्टन, चैत २० : कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ९ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कम्तीमा पनि ९ सय १७ जनाको मृत्यु भएको अमेरिकी…
खुला आकासमुनी ५ दिन बास
जैसपुर, चैत २० : तीनतिर गहुँ बारी छ। दक्षिणमा दशगजा जोडिएको छ। बीचमा ठूला साना चारवटा मात्र आँपका रुख छन्। त्यहीँ हुलका हुल मान्छे रौं झैं गुजुल्टिए छन्। खुला आकासमुनी…
कतारमा ८० प्रतिशत कामदारलाई घरबाटै काममा लगाइने, सनैयाको लकडाउन थपियो
काठमाडौं, चैत २० : कतार सरकारले निजी क्षेत्रका ८० प्रतिशत कामदारलाई बिहीबारदेखि घरबाटै काममा लगाउने निर्णय गरेको छ । उनीहरूको काम गर्ने अवधिलाई ६ घण्टा कायम गरिएको छ । बिहान…
निगमको अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन
काठमाडौं, चैत २० : नेपालमा रहेका आफ्ना नागरिक स्वदेश लैजान अस्ट्रेलियन दूतावासले गरेको चार्टर्डमा साढे ४५ लाख कमिसनको चलखेल भएको छ । अस्ट्रेलियन दूतावासले जहाज सीधै चार्टर्ड गरेकोमा निगम नेतृत्वले बीचमा…
रुकुम पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु, ८ घाइते
रुकुम पश्चिम, चैत २० : चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । बुधबार राति पौने ९ बजे परेको चट्याङले अन्य ८ जना घाइते भएका छन् । चट्याङबाट…
लकडाउनको मारमा तरकारी किसान
धादिङ, चैत २० : मुलुकभरका १८ वटा ठूला तरकारी संकलन केन्द्र मध्येको एक धादिङको बेनीघाट चरौंदी तरकारी संकलन केन्द्र यतिखेर सुनसान छ । बाह्रै महिना दैनिक ४० देखि ५० टन ताजा…
सम्झौता रद्द गरेर कारवाहीबाट जोगिने दाउमा सरकार
काठमाडौं, चैत १९ : चौतर्फी आलोचनापछि ‘समयमा सामान आपूर्ति गर्न नसकेको’ कारण देखाएर सरकारले स्वास्थ्य सामग्रीको आपूर्ति सम्झौता रद्द गर्यो । नियमित रुपमा अघि बढेको टेन्डर प्रक्रिया रद्द गरेर ‘विषम…
सिंगापुरको विवादास्पद कम्पनीमार्फत स्वास्थ्य सामग्री किनेको खुलासा
काठमाडौं, चैत १९ : सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री विवादास्पद पृष्ठभूमिको सिंगापुरस्थित एक कम्पनीमार्फत् खरिद गरेको खुल्न आएको छ । ती सामग्री ल्याउन सरकारले ललितपुरको ओम्नी विजनेश कर्पोरेट…






