कोरोना संक्रमणबाट विश्वभर १५ लाख १९ हजार ४४२ संक्रमित

  चैत २७, २०७६

जेनेभा, चैत २७ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् ।

यस प्रकोपबाट संंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् ।

बिहीबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया