महिलाका नाममा उद्योग दर्ता बढ्दो
हेटौँडा, १८ माघ : मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको सङ्ख्यामा वृद्धि भएको छ । राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको…
सिन्धुली, कैलाली र सुर्खेतमा तीनको मृत्यु
सिन्धुली, १८ माघ : मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत यहाँको कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा…
कोरोना भाइरसको शंकास्पद बिरामीलाई छुट्टै उपचार कक्ष
चितवन, १८ माघ : छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुगरेको…
समुदायमा गुठी हस्तान्तरणपछि संरक्षणमा स्थानीयको चासो
रामपुर, १८ माघ : रामपुरको धार्मिक नगरी रामघाटको पुरानो लक्ष्मीनारायण गुठी समुदायमा हस्तान्तरण गरेपछि संरक्षणमा स्थानीयको चासो बढेको छ । पौराणिककालदेखि नै रेग्मी परिवारले मात्र सञ्चालन गर्दै आइरहेको गुठी समुदायमा…
नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी
काठमाडौं, १८ माघ : सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको…
उपभोक्ता समितिको भुक्तानी विधिसम्मत ढंगले दिइने
जनकपुरधाम, १७ माध : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता समितिलाई भुक्तानी दिन बाँकी रहेका रकम विधिसम्मत ढङ्गले दिइने बताउनु भएको छ । मुख्यमन्त्री कार्यालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै…
एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट
काठमाडौं, १७ माघ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताका लागि आज १८ खेलाडी छनोट गरेको छ । आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा…
कोरोना भाइरसको संक्रमण रोक्न सरकारद्वारा समिति गठन
काठमाडौं, १७ माघ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले तीनवटा समिति गठन गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण झन् बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामका लागि तीनवटा…
ढोरपाटन महिला भलिबल : एपिएफ र डायमन्ड विजयी
काठमाडौं, १७ माघ : पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनशिप’मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड स्पोस्र्टस क्लब दोस्रो दिनको खेलमा लगातार विजयी भएका छन् ।…
संविधानको मर्मअनुरुप नै मिडियासम्बन्धी कानून आउँछ : प्रधानमन्त्री
काठमाडौं, १७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून, निष्ठा एवं आदर्शअनुरुप नै सञ्चारसम्बन्धी ऐन-कानून बनाउने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रको बिहीबार भिडियो कन्फेरेन्समार्फत…
लोकप्रिय
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
असार २०, २०८२
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
असार २०, २०८२
प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
असार १९, २०८२
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
असार २०, २०८२