लकडाउन अन्त्य होइन, अझै प्रभावकारी बनाइन्छ : प्रधानमन्त्री
काठमाडौँ, चैत २९ : प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ…
जलवद्युत् आयोजना निर्माणमा समस्या : एक हजारको लक्ष्य पुग्न मुश्किल
काठमाडौँ, चैत २९ : कोरोना भाइरसको प्रभाव विश्वभरी फैलिदा अप्रत्यासित रुपमा भएको लकडाउन (बन्दाबन्दी)ले गर्दा निर्माण सम्पन्न हुने अन्तिम तयारीमा रहेका केही जलविद्युत् आयोजना निर्धारित समयभित्र आउन मुश्किल हुने भएको…
विगत २४ घण्टामा ८९७ नमुना जाँच, संक्रमण शुन्य
काठमाडौं, चैत २९ : विगत २४ घण्टामा ८९७ जनाको स्वाबको नमुना जाँच गरिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको बताइएको छ । त्यसमा ६०९ काठमाडौंमा र २८८ नमुना काठमाडौं बाहिर जाँच…
सुदूरपश्चिममा एक हजार ४८३ को स्वाब सङ्कलन
डोटी, चैत २९ : सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको…
अध्यक्षको राजिनामा माग्दै बार्सिलोनाका छ जना बोर्ड सदस्यद्वारा राजिनामा
काठमाडौं, चैत २८ : बार्सिलोनाका छ जना बोर्ड सदस्यले अध्यक्षको चुनाबको माग गर्दै राजिनामा गरेका छन् । कोरोनाभाइरस महामारीको बेला क्लब सञ्चालन र व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजिनामा गरेका हुन्…
कैलालीमा -यापिड टेष्टका लागि किट अपुग
लम्की, चैत २९ : सरकारले केही जिल्लामा कोरोना संक्रमण भएनभएको पत्ता लगाउन -यापिड टेस्ट गर्ने निर्णय गरेको भए पनि कैलालीमा किट भने अपुग हुने देखिएको छ । जिल्लामा चैतमा मात्रै…
बालबालिकाको अतिरिक्त हेरचाह गर्न एन्जेलिना जोलीको आग्रह
काठमाडौं, चैत २८ : हलिऊडकी चर्चित नायिका एन्जेलिना जोलीले कोभिड–१९ महामारीका बीच बालबालिकाको अतिरिक्त हेरचाह गर्न अभिभावकसँग आग्रह गर्नुभएको छ । टाइम म्याग्जिनका लागि एक आलेखमा उहाँले बालबालिकामा कोभिड–१९ को…
डेरा गरेर अध्ययन गर्ने विद्यार्थीलाई गृह जिल्ला पु-याइने
बनियानी, चैत २९ : जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पु-याइने भएको छ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर…
सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ
नेपालगञ्ज, चैत २९ : वर्षौँपछि बल्लतल्ल बोलपत्र भएको बाँके जिल्लाको संयुक्त जाँचचौकी (सुक्खा बन्दरगाह) निर्माणको काम अझै शुरु भएको छैन । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह क्षेत्रमा नेपालका तर्फबाट सुरक्षाकर्मीको…






