‘भर्जुअल’ प्रविधिमार्फत राष्ट्रियसभाका सदस्यबीच कोरोनाबारे छलफल
काठमाडौँ, वैशाख १ : कोभिड–१९ को संक्रमण फैलन नपाओस् भनेर सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण जनप्रतिनिधिमूलक संस्था संसद्को काम कारवाही पनि प्रत्यक्षरुपमा…
लकडाउनमा मोटरसाइकल चलाउन नपाइने
हेटौँडा, वैशाख १ : मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको…
र्यापिड टेस्टमा पोजेटिभ भेटिएकी महिलाको स्वाब परीक्षणमा नेगेटिभ
गलकोट, वैशाख १ : कोरोनाको द्रुत परीक्षण अर्थात् -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।…
काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोना संक्रमणको आशंका, पाटन अस्पताल भर्ना
काठमाडौं, वैशाख १ : पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना…
प्रधानन्यायाधीशद्वारा नयाँ वर्षको शुभकामना
काठमाडौँ, वैशाख १ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नयाँ वर्ष २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानन्यायाधीश…
५२ जिल्लामा कोभिडको नमूना परीक्षण
काठमाडौँ, वैशाख १ : सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र -यापिड…
स्वास्थ्य मन्त्रीले भन्नुभयो– देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौला
काठमाडौं, वैशाख १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिले देशलाई कोरोना भाइरसको महामारीबाट बचाउनु प्रमुख दायित्व भएको बताउनुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा सोमबार शुभकामना सन्देश दिँदै…
क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपियाँ भत्ता
पोखरा, वैशाख १ : गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय…
समस्याका बीचमा काम गर्नुपर्ने बाध्यता : मुख्यमन्त्री
हेटौँडा, वैशाख १ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताउनुभएको छ । आज प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित…
भारतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु
मुम्बइ, वैशाख १ : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएकाे सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो । सोमबार बिहानको…






