हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौं, वैशाख ३ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
‘संविधानको अक्षरशः पालना गरेर भूमिहीनप्रति जिम्मेवार हुनेछु’
चितवन, वैशाख ३ : भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले संविधानको अक्षरशः पालना गरेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिका–५ निवासी ज्ञवालीले ऐन नियममा…
नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने
लहान, वैशाख ३ : सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण…
उपत्यकामा संक्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे
काठमाडौं, वैशाख ३ : उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन…
अमेरिकाद्वारा विश्व स्वास्थ्य संगठनको बजेट सहायता कटौती
वासिङ्टन डिसी, वैशाख ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिइरहेको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिनु भएको छ । चीनमा कोरोनाभाइरस फैलिएको सूचना बारेमा…
विश्वभर संक्रमित २० लाख, मृतकको संख्या १ लाख २६ हजार
जेनेभा, वैशाख ३ : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको…
डेनमार्कमा विद्यालयहरु खुल्न थाले
कोपेनहेगन, वैशाख ३ : नयाँ कोरोनाभाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु…
उत्तरपूर्वी नाइजेरियामा जातीय हिंसामा २५ जनाको मृत्यु
अबुजा, वैशाख ३ : अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।…
सनसिटीमा बस्ने २९६ को आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
काठमाडौं, वैशाख ३ : पेप्सीकोला टाउनप्लानिङस्थित कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ…
मजदुर र निजी क्षेत्रबीच समान धारणा बनाइँदै
काठमाडौँ, वैशाख ३ : कोभिड–१९ महामारीका कारण विश्वमा उत्पन्न विषय परिस्थितिबाट नेपाल पनि प्रभावित भएको वर्तमान अवस्थामा निजी क्षेत्रलाई कसरी बचाइराख्ने र त्यहाँ काम गर्ने लाखौँ श्रमिकका समस्याको हल कसरी…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
६ घण्टा अगाडि






