अप्ठ्यारोमा रहेकालाई सुरक्षित गाउँ पु-याऊ : काँग्रेस
काठमाडौँ, वैशाख ५ : नेपाली काँग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पु-याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको…
साउदीमा कार्यरत नेपालीको गुनासोः कम्पनीले घरजाने फारम भराउन थाले
काठमाडौं, वैशाख ५ : साउदीमा कार्यरत अधिकांश नेपालीले टेलिफोन वा ह्वाट्सएपबाट कम्पनीको कार्य वातावरण असुरक्षित भएको भन्दै कम्पनीले घरजाने फारम भराउन थालेको गुनासो गरेका छन् । साउदीस्थित नेपाली दूतावासले दिएको…
भारतीय नोटसहित पक्राउ दुई कारागार चलान
हेटौंडा, वैशाख ५ : स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि…
कर्णालीमा ‘वुहान मोडल’मा चिकित्सक खटाइदैँ
जुम्ला, वैशाख ५ : कोराना भाइरस (कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कर्णाली प्रदेशभरी चीनको वुहान शहरमा गरिएको मोडल अनुसारको स्वास्थ्यकर्मी घरदैलोमा पठाई सचेतना अभियान…
कतारमा सम्झौता रद्द गरिएका कामदारलाई पनि रोजगारदाताले नै खानेबस्ने सुविधा उपलब्ध गराउनुपर्ने
काठमाडौं, वैशाख ५ : कतार सरकारले सम्झौता रद्द गरिएका कामदारलाई समेत रोजगारदाताले खानेबस्ने सुविधा उपलब्ध गराउनुपर्ने बताएको छ । कतारस्थित नेपाली राजदूतावासले हिजो प्रेस विज्ञप्ति जारी गर्दै रोजगारदाताको खर्चमा कामदार आफ्नो…
कतारबाट फर्केका युवक एक महिनापछि क्वारेन्टाइनमा
रौतहट, वैशाख ५ : गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा पुर्याएको छ । कतार एयरबेजका सो फ्लाइटमा चढेका केही नेपालीमा कोरोना संक्रमण…
निको हुँदै कोरोना सङ्क्रमित महिला
बागलुङ, वैशाख ५ : कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत…
आईएमएफद्वारा पाकिस्तानलाई १ अर्ब ३० करोड डलरको वित्तीय सहायता अनुमोदन
वासिङ्टन, वैशाख ५ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायतालाई अनुमोदन…
रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी
तानसेन, वैशाख ५ : कोभिड –१९ को संक्रमण फैलिरहेका परिवेशमा विद्यालय बन्द भएपछि तनावमा रहेका पाल्पाका विद्यार्थी रेडियोले पढाउन थालेपछि खुशी भएका छन् । बन्दाबन्दिका कारण एसइईको चिन्तामा रहेका विद्यार्थी रेडियोले…
अमेरिकामा कोरोनाबाट ३२ हजार बढीको मृत्यु
काठमाडौं, वैशाख ५ : कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ ।…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
१६ घण्टा अगाडि






