प्रिमनसुन सक्रिय, अझै केही दिन हावाहुरीसहित वर्षा हुने
काठमाडौं, वैशाख ५ : मुलुकभरको मौसममा आंशिक देखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले…
विदेशबाट फर्किनेको कोरोना परीक्षण जारी
काठमाडौँ, वैशाख ५ : काठमाडौँ महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ । हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको…
माटो लिन गएका एकै घरका चार दिदी बहिनीलाई ढिस्कोले पु-र्याे, अवस्था गम्भिर
काठमाडौं, वैशाख ५ : काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिकामा माटो लिन गएका एकै परिवारका चारजनालाई माटोको ढिस्कोले पुरेको छ । खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेका अनुसार खानीखोला गाउँपालिकाको वडा नं…
नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण
विराटनगर, वैशाख ५ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा…
भेन्टिलेटर खरिदमा अनियमितता आरोप
कञ्चनपुर, वैशाख ५ : कञ्चनपुरको महाकाली अस्पतालले खरिद गरेका भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरणहरू पुराना रहेको पाइएको छ । कोरोना संक्रमितको उपचारका लागि खरिद गरिएका सामग्रीहरू पुराना र खिया लागेका आएपछि अनियमितता…
ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका धादिङका युवकमा कोरोना संक्रमण देखिएन
धादिङ, बैशाख ५ : धादिङ–ज्वालामुखी मैदी स्थित स्वास्थ्य केन्द्रमा गरिएको आरडिटी रिपोर्टमा पोजिटिभ रिपार्ट आएका ज्वालामुखी ३ अमराईका २७ वषीपर््य युवाको पिसिआर परिक्षणमा नेगेटिभ देखिएको छ । नेगेटिभ रिपोर्ट आएको…
स्वास्थ्य सामग्री खरिदका लागि तीन निजी कम्पनीसँग सम्झौता
काठमाडौं, वैशाख ५ : सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको…
रोजगारदाता कम्पनी र श्रमिकलाई १९ करोड राहत
काठमाडौं, वैशाख ५ : सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीलाई करिब १९ करोड रुपैयाँ राहत प्रदान गरेको छ । सरकारले रोजगारदाता कम्पनी र श्रमिकका…
पुनःनिर्माणसम्बन्धी राष्ट्रिय गोष्ठी स्थगित
काठमाडौं, वैशाख ५ : कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दी (लकडाउन)का कारण नेपालको पुनःनिर्माण सम्बन्धी आयोजना गर्न लागिएको राष्ट्रिय विचार गोष्ठी स्थगन गरिएको छ । पुनःनिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको पूर्वतयारीका…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधि सम्झौता
सुर्खेत, वैशाख ५ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिसोर्स फर युनिर्भसिटिज (ओइआरयू)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन शिक्षण प्रविधि सञ्चालन गर्ने सम्बन्धमा विश्वविद्यालयका तर्फबाट…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
१६ घण्टा अगाडि






