लकडाउन उल्लंघन गरेपछि सशस्त्र प्रहरीको सजाय
भैरहवा, बैशाख ४ : सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्दै बिहीबार विहान मर्निङवाक गर्ने व्यक्तिहरुलाई सशस्त्र प्रहरीले 'पुस अप' गराएर सजायँ दिएको छ । समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनालाई…
ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुगे दुवै जहाज
काठमाडौँ, वैशाख ५ : चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै…
सनसिटी घटनापछि कोरोना भाइरसको संक्रमण फैलन नदिन स्थानीय तह थप सजग
काठमाडौँ, वैशाख ५ : उपत्यकाका स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन थप सजग हुँदै क्रियाशील हुन थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टमा…
विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चको आदेश
काठमाडौं, वैशाख ४ : सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज विदेशमा रोजगारीका…
नेपाली चलचित्र क्षेत्रको लागि वर्ष २०७६ त्यति राम्रो रहेन
काठमाडौं, वैशाख ३ : नेपाल चलचित्र क्षेत्रको लागि वर्ष २०७६ त्यति राम्रो मान्न सकिन्दैन । गतवर्षको तुलनामा निकै कम नेपाली चलचित्र प्रदर्शनमा आएको साथै ७, ८ वटा चलचित्रमात्र दर्शकको रोजाइमा…
र्यापिड टेष्टमा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, वैशाख ४ : र्यापिड डायग्नोस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । हाल नेपालमा भारत तथा…
हेटौँडामा -यापिड टेस्टमा चार जनामा पोजेटिभ, बाग्मती प्रदेशमा १२ पुगे
हेटौँडा, वैशाख ४ : द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रम परीक्षण सुरु भएसँगै बाग्मती प्रदेशमा १२ जनामा पोजेटिभ देखिएको छ ।…
भैरहवामा सेनासहितको सुरक्षा जाँच
लुम्बिनी, वैशाख ४ : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको पालना नगरी सर्वसाधारण हिँडडुल गर्न थालेपछि भैरहवा क्षेत्रमा आज देखि नेपाली सेनासहितको सुरक्षा जाँच शुरु भएको छ । जिल्ला…
घर जान पाउनुपर्ने माग गर्दै बस तोडफोड
राँझा, वैशाख ४ : बाँकेको जमुनाह नाकास्थित दशगजा क्षेत्रको एकान्तबासमा रहेका नेपाली नागरिकले घर जान पाउनुपर्ने माग गर्दै आज बसमा तोडफोड गरेका छन् । १५ दिन एकान्तबासमा रहेका सबै जनाको…
यार्सागुम्बा टिप्न अनिश्चित
दार्चुला, वैशाख ४ : जिल्लाका हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्ने मौसम शुरु हुँदैछ । वैशाख दोस्रो साताबाट स्थानीय यार्सागुम्बा संकलनका लागि लेक उक्लिन चाँजोपाजो मिलाउन शुरु गर्ने गर्छन् । तर…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
१५ घण्टा अगाडि






