अस्पतालमै कुरान र जनेमाज, होटलबाट मगाइएको खाना
विराटनगर, वैशाख ९ : कोरोना भाइरस संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारत १३ जनालाई आइसोलेशनमै नमाज पढ्ने सुविधादेखि कुरान (इस्लाम धर्मालम्बीको धर्मग्रन्थ) उपलब्ध गराइएको छ । इस्लाम धर्मालम्बी…
श्रमिकलाई लकडाउन अवधिको आधा मात्रै तलब दिने प्रस्ताव
काठमाडौं, वैशाख ९ : निजी क्षेत्रले लकडाउन अवधिमा श्रमिकलाई ५० प्रतिशत मात्रै तलब दिन सरकारसँग प्रस्ताव गरेको छ । उद्योगी–व्यवसायीका छाता संगठनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा यस्तो प्रस्ताव…
बैंग्लोरमा १० वर्षीय नेपाली बालकमा कोरोना संक्रमण
नयाँदिल्ली, वैशाख ९ : दक्षिण भारतीय सहर बैंग्लोरमा १० वर्षीय नेपाली बालकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यी बालकमा एक साताअघि संक्रमण पुष्टि भएको हो । हाल उनको…
मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्न अध्यादेश
काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि राजनीतिक अस्थिरताका लागि बाटो खोल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गराएका छन् । आफ्नो दलका शीर्षनेताद्वय पुष्पकमल दाहाल…
अध्यादेश ल्याउनु सरकारको अधिनायकवादी सोच : कांग्रेस
काठमाडौँ, वैशाख ९ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावना विपरीत अध्यादेश जारी गरेको भनी तिनलाई फिर्ता लिन माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा…
सेनाले पूरा गर्यो स्वास्थ्य सामग्री खरिद प्रक्रिया
काठमाडौं, वैशाख ९ : नेपाली सेनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा गरेको छ । सेनाले आन्तरिक रूपमा खरिद प्रक्रिया पूरा गरे पनि…
तीन दिन हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना
काठमाडौं, वैशाख ९ : सोमबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना भएकाले सतर्कता…
बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ
काठमाडौं, वैशाख ९ : बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाका ६८ वर्षीय तारादत्त ओझा पक्राउ परेका छन् । उनलाई शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाटै नियन्त्रणमा लिएको…
अस्थिरताको शिलान्यास : यसकारण ल्याइयो अध्यादेश
काठमाडौं, वैशाख ९ : स्थिरताको अपेक्षा गरेका जनतालाई निराश बनाउँदै नेपालको राजनीतिमा अस्थितरताको शिलान्यास भएको छ । ऐतिहासिक दुई तिहाइ जनमतबाट निर्वाचित सरकारले अहिले संसद्मा रहेको समाजवादी पार्टी फुटाउने योजना मात्र…
संवैधानिक निकायमा एकलौटी नियुक्ति गर्न अध्यादेश
काठमाडौं, वैशाख ९ : संकटको घडीमा राजनीतिक अस्थिरता बढाउने गरी सरकारले दुई विवादास्पद अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र विपक्षी दल समाजवादी र राजपाले फिर्ता माग गरेका छन्…






