अध्यादेश अनावश्यक र संविधानको भावना विपरीत : राप्रपा
काठमाडौं, वैशाख ९ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत भएको बताएको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा,…
अध्यादेश प्रधानमन्त्रीको अधिनायकवादतर्फको स्पष्ट आकांक्षा : साझा पार्टी
काठमाडौं, वैशाख ९ : सरकारले सोमबार जारी गरेका दुई अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीले बताएको छ । साझाले यसलाई अनिष्टकारी कदम भन्दै तुरुन्त फिर्ता…
आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा
वासिङ्टन, वैशाख ९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेहरुका लागि दिँइदै आएको “आप्रवासन भिसा” अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताउनुभएको…
अध्यादेश फिर्ता लिन विपक्षी दलको माग
काठमाडौं, वैशाख ९ : संकटको घडीमा राजनीतिक अस्थिरता बढाउने गरी सरकारले दुई विवादास्पद अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र विपक्षी दल समाजवादी र राजपाले फिर्ता माग गरेका छन्…
अध्यादेशले नेकपाको एकतामा ल्याएको हलचल
काठमाडौं, वैशाख ९ : दल विभाजनसम्बन्धी कानुन संशोधनका लागि अध्यादेश जारी गर्ने मन्त्रिपरिषद्को बैठकले झन्डै दुई वर्ष अगाडि तत्कालीन एमाले र माओवादीबीच भएको पार्टी एकताको भविष्यमा बादल लगाइदिएको छ ।…
अध्यादेशले राजनीतिक अस्थिरता र बाह्य चलखेल : रावल
काठमाडौं, वैशाख ९ : सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सरकारले ल्याएका अध्यादेशले राजनीतिक अस्थिरता ल्याउने भन्दै खारेज गर्न माग गरेका छन् । मन्त्रिपरिषद्बाट पास भएर राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश…
सञ्चार क्षेत्रलाई तत्काल राहत प्याकेज घोषणा गर्न माग
काठमाडौं, वैशाख ८ : नेपाल पत्रकार महासङ्घले जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ…
हालसम्म ३३ हजारको कोरोना भाइरसकाे परीक्षण
काठमाडौँ, वैशाख ८ : कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)बाट २५ हजार १४८ गरी…
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
काठमाडौं, वैशाख ८ : मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धि कानुनलाई संशोधन गर्ने अध्यादेश जारी भएका हुन्…
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौं, वैशाख ८ : सत्तारुढ नेकपाले पार्टीको सचिवालय बैठक बोलाएको छ । बैठक साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । आजै मन्त्रिपरिषद्बाट राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने निर्णय…






