नेकपा सचिवालयको आकस्मिक बैठक बोलाइयो

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको…

जिरो ब्यालेन्स प्याकेजमार्फत निःशुल्क सेवा

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने…

सातै प्रदेशका प्रहरी प्रमुखको जिम्मेवारी तोकियो

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : सोमबार पदोन्नती भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई सरकारले प्रदेश प्रमुखको रुपमा खटाउने तयारी गरेको छ । हाल प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्की र…

अध्यादेश जारी गर्ने निर्णयपछि पूर्वमाओवादी मन्त्रीहरु प्रचण्डलाई भेट्न खुमलटार पुगे

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : मन्त्रिपरिषद्ले पार्टी विभाजनको लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने अध्यादेश जारी गर्ने निर्णय गरेपछि पूर्वमाओवादी मन्त्रीहरु पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास…

पर्यटन क्षेत्रलाई माथि उकास्ने योजना बनाउँदैछौँ : पर्यटनमन्त्री

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : कोभिड–१९ बाट नराम्ररी असर पारेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारी तथा निजी क्षेत्रबाट विभिन्न पहलकदमी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि…

सामाजिक दूरी कायम हुने गरी बैठक कक्ष तयार गर्नुस् : अध्यक्ष तिमिल्सिना

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित सङ्घीय संसद् भवनको बैठक कक्षको निरीक्षण गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठक कक्ष र राष्ट्रियसभाको बैठक कक्षको आज निरीक्षण गर्दै…

यूएनएफपीएद्वारा पिपिइ किट हस्तान्तरण

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासमा सहयोग पु-याउने प्रतिवद्धता अनुरुप एकहजार २०० वटा…

के तपाईं भोकै हुनुहुन्छ ? चिन्ता नगर्नुस्, घरमै आउँछ खाना !

 बैशाख ०८, २०७७

पोखरा, वैशाख ८ : कोभिड–१९ को महामारीसँगै लकडाउन जारी रहेको अवस्थामा यहाँको एक संस्थाले भोका विपन्न मजदूरका लागि निःशुल्क भोजन सेवा उपलब्ध गराएको छ । पोखरा महानगरपालिका वडा नं ७…

अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम…

संयम र सद्भावका साथ परिस्थितिको सामना गरौँ : देउवा

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याउनुभएको छ । उहाँले…