वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको…

विदेशका नेपालीलाई सघाउन एनआरएनएलाई परराष्ट्रमन्त्रीको आग्रह

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमणको जटिल स्थितिमा सम्बद्ध दूतावासको सहकार्यमा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन् । उनले सोमबार संघका अध्यक्ष…

समस्यामा अमेरिकामा रहेका नेपाली व्यवसायी

 बैशाख ०९, २०७७

वाशिङ्टन डिसी, वैशाख ९ : महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अमेरिकामा आर्थिक सङ्कट उत्पन्न हुने निश्चितै छ । अहिले नै ठूला कम्पनीहरुले आफ्ना कर्मचारी कटौती गर्नुका साथै उत्पादन…

गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने

 बैशाख ०९, २०७७

काठमाडौँ, वैशाख ९ : गोरखा घर भई काठमाडौँ बस्दै आउनुभएका २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिनुभएको छ । थापाथलीस्थित परोपकार…

किसानका उत्पादन बिक्री गर्न कृषि एम्बुलेन्स सुरु

 बैशाख ०९, २०७७

भैरहवा, वैशाख ९ : लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कृषि एम्बुलेन्स सुरु भएको छ । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा जनउत्थान बचत तथा…

राहतका लागि कुहिएको दाल बिक्री, वितरण आरोपमा कलैयाका मेयर पक्राउ

 बैशाख ०९, २०७७

बारा, वैशाख ९ : राहतका लागि कुहिएको दाल बिक्री, वितरण गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई करिब साढे…

लकडाउनले श्रीमतीहरुलाई तनाव, छिटो लकडाउन खोल्न सरकारलाई आग्रह

 बैशाख ०९, २०७७

काठमाडौ, वैशाख ९ : अफ्रिकी मुलुकहरुमा पुरुषहरुले अत्याधिक यौन चाहना राख्दा त्यहाँका महिलाहरु चिन्तामा परेका छन् । रातदिन आफ्ना पतिले बारम्बार गरिरहेको यस हर्कतले दुःख पाइरहेकी एउटी महिलाको पिडा अहिले…

‘रेम्डिसिभिर’ औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ६ : कोरोनाभाइरस संक्रमितमा सेवन गराइएको रेम्डिसिभिर औषधीले छिटो निको भएको देखिएको छ । अधिकांश प्रयोगकत्र्ता छिटो निको भइ घर फर्केको स्टाट समाचारलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको…

भारतमा कोविड–१९ संक्रमितको संख्या १८ हजार ५०० नाघ्यो

 बैशाख ०९, २०७७

नयाँ दिल्ली, वैशाख ९ : गएको २४ घन्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । मङ्गलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का…

अब दुईजना मिले संवैधानिक परिषद्‍मा हालीमुहाली

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाट अब दुई जनाको भरमा परिषद्का निर्णय गर्न मिल्ने भएको छ । जबकि संवैधानिक व्यवस्थाअनुसार शक्ति पृथकीकरण र…