प्रधानमन्त्री ओली र साइप्रशका राष्ट्रपतिबीच टेलिफोन संवाद

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गर्नुभएको छ । सो…

सामुदायिक विद्यालयमा अनलाइन अध्यापन

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : सर्वसाधारण विद्यार्थी अध्ययन गर्ने भनेर परिचय बनाएका सामुदायिक विद्यालयहरू पनि अनलाइन प्रविधिबाट पठनपाठन अगाडि बढाउन सक्षम रहेको पाइएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण विद्यार्थीलाई अनलाइनबाट…

गुराँस फुल्यो वनैभरि हेरिदिने कोही भएन

 बैशाख १०, २०७७

फिदिम, वैशाख १० : मेची राजमार्गमा पर्ने पाँचथरको पौवाभञ्ज्याङ बजारबाट माथि डाँडा चढेपछि देखिने सिङ्गो जङ्गलको रुपरङ्ग यतिबेला फेरिएको छ । थरिथरिका गुराँस फुलेर रङ्गिएको जङ्गल अत्यन्तै मनमोहक देखिन्छ ।…

प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । इच्छुक कविले समसामयिक विषयमा लेखिएका…

भारतद्वारा २३ टन औषधि सहयोग

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : कोभिड–१९ विरुद्ध लड्न भारतले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३…

साउदीमा तारे होटल पनि क्वारेन्टाइन, नेपाली कामदार चिन्तित

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : साउदी सरकारले बिभिन्न तारे होटलहरुलाई पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्न थालेको छ । ती होटलहरूलाई क्वारेन्टाइन बनाउन थाले पछि त्यहाँ कार्यरत नेपालीले काम गर्न नसकिने गुनासोे…

उदयपुरको भुल्केमा लकडाउन कडा, संक्रमितको उपचार विराटनगरमा

 बैशाख १०, २०७७

विराटनगर, वैशाख १० : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित देखिएसंगै सो स्थानमा लकडाउन कडा पारिएको छ । प्रदेश १ अन्तर्गत…

नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, कुल संक्रमित ४५ पुग्यो

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा…

सेती अस्पतालमा उपचाररत कञ्चनपुरका काेराेना संक्रमित डिस्चार्ज

 बैशाख १०, २०७७

धनगढी, वैशाख १० : कोरोना भाइरसको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । दुई पटक लगातार गरिएको नमूनाको परीक्षणमा नतिजा ‘नेगेटिभ'…

कोरोना संक्रमण निको भएर घर फर्कनेको सङ्ख्या सात पुग्यो

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : कोरोना भाइरसको हालसम्म ४० हजार ४३१ जनाको प्रयोगशाला परीक्षण भएको छ । पिसिआर विधिबाट नौ हजार ११ र -यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३१…