सुदूरपश्चिममा साढे ८ हजार परीक्षण, ९९ डिस्चार्ज, ६ जना आइसोलेसनमा
धनगढी, वैशाख १० : सुदूरपश्चिमका अस्पतालवाट दुई जना कोरोना संक्रमितसहित ९९ जना विरामी डिस्चार्ज भएका छन् । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रकाअनुसार सेती प्रादेशिक अस्पतालवाट दुई जना कोरोना संक्रमित र बाँकी…
युरोप र अमेरिकामा १ लाख ५२ हजारभन्दा बढीको मृत्यु
जेनेभा, वैशाख १० : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट युरोपेली मुलुकहरु र संयुक्तराज्य अमेरिका सबैभन्दा बढी आक्रान्त बनेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बुधबारबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा ४५…
भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउँदै नेपाली सेना
काठमाडौँ, वैशाख १० : नेपाली सेनाले सरकार–सरकार (जीटुजी) प्रक्रिया अनुसार भारतबाट एक करोड ५० लाख भारतीय रुपैयाँ अर्थात् (दुई करोड ४० लाख नेपाली रुपैयाँ) बराबरको औषधि खरिद गर्न लागेको छ…
अमेरिकामा ग्रिनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित
वासिङ्टन, वैशाख १० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको छ । कोरोनाभाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि…
तेस्रो कोरोना संक्रमित धादिङका युवा आज डिस्चार्ज हुँदै
काठमाडौं, वैशाख १० : नेपालमा तेस्रो कोरोना संक्रमित धादिङका युवक आज टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हनुहुने भएकाे छ । उहाँको तेस्रो र चौथो स्वब परीक्षण नेगेटिभ…
उदपुरका तीन युवक चैतमा भारत र दुवइबाट भुल्के आएका थिए
गाईघाट, वैशाख १० : नेपालका कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको भुल्केमा तीन युवक भारत र दुबहीबाट आएको तथ्य फेला परेको छ । भुल्केमा अहिलेसम्म २४ जना कोरोना संक्रमित फेला परेका छन्…
फेसबुकले भारतीय रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने
मुम्बई, वैशाख १० : सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब…
‘अध्यादेश परिस्थिति अनुकूल भएन’
काठमाडौँ, वैशाख १० : नेपाली काँग्रेसका करिब एक दर्जन युवा केन्द्रीय सदस्यले सोमबार सरकारले जारी गरेका दुई अध्यादेश समयको संवेदनशीलता र परिस्थितिको गाम्भीर्यताअनुरुप नभएको उल्लेख गर्नुभएको छ । काँग्रेस केन्द्रीय…
सरकारी अस्पतालले बहिरङ्ग सेवा शुरु नगरेपछि बिरामीले दुःख पाए
चितवन, वैशाख १० : गतवर्ष यतिबेला भरतपुर अस्पतालमा दैनिक दुई हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउँथे । यस वर्ष लकडाउनसँगै बहिरङ्ग सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी…
सचेत प्रयासबाटै कोरोना सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ : पर्यटन मन्त्री
ताप्लेजुङ, वैशाख १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सबैको सचेत प्रयासबाट मात्र कोरोना भाइरस नियन्त्रण हुने बताउनुभएको छ । आज बिहान ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दै…






