प्रधानमन्त्रीको स्पष्टोक्ती : अध्यादेश पार्टी फुटाउनका लागि ल्याइएको होइन

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन…

चैत महिनाको योगदान रकम श्रमिकको खातामा

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : सरकारले गत फागुनसम्म नियमित योगदान गरेका रोजगारदाता र श्रमिकको मात्र चैत महिनाको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । रोजगारदाताले श्रमिकको फागुन महिनासम्मको…

कुवेतमा थप ५ नेपाली कोरोना संक्रमित

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : कुवेतमा कोरोना भाइरसबाट थप ५ नेपाली कामदार संक्रमित भएका छन् । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ । कुवेतका स्वास्थ्य मन्त्रालयबाट बुधबार सार्वजनिक…

काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ मा

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते दिउँसोे १ बजे बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय…

उदयपुरमा ३ सय ४६ नमुना परीक्षण, एकै परिवारका पाँचसहित संक्रमितको संख्या २८ पुग्यो

 बैशाख १०, २०७७

गाईघाट, वैशाख १० : उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका पाँचसहित कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । कोरोना भाइरस परीक्षणका लागि हालसम्म सङ्कलन गरिएका…

विष सेवनबाट दुईको मृत्यु, एक गम्भीर

 बैशाख १०, २०७७

रौतहट, वैशाख १० : विष सेवन गरेका एकै परिवारका तीनमध्ये दुईको उपचारको क्रममा मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका…

गलत नियत राखेर ल्याइएको अध्यादेश फिर्ता लिइ तत्काल संसद बैठक बोलाउन विपक्षी दलको माग

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : सरकारले ल्याएका अध्यादेशले लोकतान्त्रिक मूल्य र मान्यता समाप्त पारेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष कांग्रेससहित विपक्षी दलहरुले तत्काल फिर्ता लिन माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय…

अछामका एक जनामा एन्टिबडी पोजेटिभ

 बैशाख १०, २०७७

अछाम, वैशाख १० : कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा आरडिटी परीक्षणका क्रममा अछाममा एकजनामा एन्टीबडी पोजेटिभ देखिएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा स्वास्थ्य कार्यालयको आरडिटी परीक्षणका क्रममा एक जना…

तिब्बतबाट भित्रियो स्वास्थ्य सामग्री

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी नाका हुँदै रु आठ करोड ३१ लाख…

श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिन समितिको आग्रह

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोरोना भाइरसको जोखिमका बीच कार्यरत पत्रकार र कामदारलाई कतिपय सञ्चार गृहले समयमा पारिश्रमिक नदिएको र जागिरबाट समेत हटाउने काम गरेकामा गम्भीर चासो…